Wednesday, January 27, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह मुख्य समाचार

मध्यान्ह १२ बजेसम्म रेल जनकपुर आइपुग्‍ने (तस्बिरसहित)

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 18, 2020
0
1 min read
in मुख्य समाचार, राष्ट्रिय
0
सेयर
41
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
मध्यान्ह १२ बजेसम्म रेल जनकपुर आइपुग्‍ने (तस्बिरसहित)

बहुप्रतिक्षित जनकपुर–जयनगर रल्वे शुक्रबार मध्यान्ह जनकपुरधाम आइपुग्ने भएको छ। रेल्वे विभागले जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी परीक्षणका लागि जनकपुरधामसम्म ल्याइएको हो। लामो समयको प्रतिक्षापछि कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल ल्याइएको छ।

नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट आज जनकपुर आइपुग्ने भएको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। रेलको बगी २ सेट तथा ४ वटा इन्जिन बिहार प्रदेशको हाजीपुर स्टेशनबाट जयनगर आइसकेको छ। ‘नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुसार शुक्रबार मध्यान्ह १२ बजेभित्र नै रेलको वगी र इन्जिन आइसक्नेछ।’

हाजीपुरबाट बगी सहितको रेलसेट नेपाल भारतको सिमा जयनगर ल्याउन चार घण्टा लागेको छ। अब जयनगरबाट जनकपुरधाम ल्याउन १ देखि डेढ घण्टा समय लाग्ने रेल्वे विभागका साईट इन्जिनियर विनोद ओझाले जानकारी दिए। ‘प्रक्रियागत सम्पुर्ण तयारी पूरा भएर रेल आउने भएको छ। तर सञ्चालनका लागि अझै केही दिन कुर्नुपर्ने छ,’ मिश्रले भने।

‘रेल विभागले कुर्था–जनकपुरधाम–जयनगर सम्म रेल सञ्चालनका लागि १ अर्बको  लागतमा भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक रेल सेटहरु रेल्वे कर्पोरेशन कम्पनी लिमिटेडलाई गरेको छ।’ भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलो मिटरमा गत वर्षको मंसिर महिना पहिलो सातामै लिक परीक्षण भएपछि रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने चर्चा थियो। तर, रेल नेपाल वा भारतले कुन देशले किन्ने अन्योलताले तोकिएको समयमा रेल्वे सञ्चालन हुन नसकेको इन्जिनियर विनोद ओझाले जानकारी दिए। उनले भने, ‘रेलका इञ्जिन र डिब्बा व्यवस्था नहुँदा सञ्चालनमा ढिलाइ भयो तर, अब धेरै ढिलाई हुन्न, दुई देशको सहमतिमा सक्दोचाडो कर्मचारी व्यवस्थापन गरेर रेल सञ्चालन हुन्छ।’

0
सेयर
41
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गराउने लडाइँ ९ वर्षपछि जिते

अर्को समाचार

अलैंचीको प्रशोधन मंसीरदेखि झापामै

सम्बन्धित समाचारहरु

कोरोना खोपबारे सर्वसाधारणबाट आउन सक्ने सामान्य जिज्ञाशाहरू
कोरोना अपडेट

कोरोना खोपबारे सर्वसाधारणबाट आउन सक्ने सामान्य जिज्ञाशाहरू

सुजन प्रधान
January 27, 2021
झापामा चिकित्सकले लगाए पहिलो खोप
कोरोना अपडेट

झापामा चिकित्सकले लगाए पहिलो खोप

मेरो मेचीनगर डेस्क
January 27, 2021
पूर्वराष्ट्रपति यादव भन्छन् : संसद विघटन नसोचेको घटना भयो
मुख्य समाचार

पूर्वराष्ट्रपति यादव भन्छन् : संसद विघटन नसोचेको घटना भयो

मेरो मेचीनगर डेस्क
January 27, 2021
प्रदेश १ मा खोप अभियान : चिकित्सक भन्छन् ‘सुरक्षित छ’
कोरोना अपडेट

प्रदेश १ मा खोप अभियान : चिकित्सक भन्छन् ‘सुरक्षित छ’

मेरो मेचीनगर डेस्क
January 27, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • भारतमा मार्चदेखि साना दरका पुराना नोट नचल्ने, नेपालमा के प्रभाव पर्ला ?
    भारतमा मार्चदेखि साना दरका पुराना नोट नचल्ने, नेपालमा के प्रभाव पर्ला ?
  • मेची उद्योग बाणिज्य संघ  र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश बीच भंगिनी सम्बन्ध कायम
    मेची उद्योग बाणिज्य संघ र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश बीच भंगिनी सम्बन्ध कायम
  • बिटुबि अभियान : सबै व्यवसायी एकसाथ अघि बढ्न तयार, १ नम्बर र गण्डकी प्रदेशबीच छलफल
    बिटुबि अभियान : सबै व्यवसायी एकसाथ अघि बढ्न तयार, १ नम्बर र गण्डकी प्रदेशबीच छलफल
  • महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता
    महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता
  • एउटा डिभाइसबाट अब एक पटकमात्रै सवारी लाइसेन्स आवेदन दिन पाइने
    एउटा डिभाइसबाट अब एक पटकमात्रै सवारी लाइसेन्स आवेदन दिन पाइने
अर्को समाचार
अलैंचीको प्रशोधन मंसीरदेखि झापामै

अलैंचीको प्रशोधन मंसीरदेखि झापामै

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz