Thursday, November 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह प्रदेश कोशी प्रदेश

काँग्रेस नेता डालमियाँले छाडे पार्टी : अब कुनै राजनीतिक दलमा नबस्ने

A A
Share on FacebookShare on Twitter
काँग्रेस नेता डालमियाँले छाडे पार्टी : अब कुनै राजनीतिक दलमा नबस्ने

७ पुस, मेचीनगर : नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि विजय डालमियाँले पार्टी परित्याग गर्नुभएकाे छ । बिहीबार उहाँले आफ्नाे सामाजिक सञ्जाल मार्फत घुमाउराे पाराले पार्टी परित्यागकाे घाेषणा गर्नुभएकाे हाे । झापा मेचीनगर ६ काँकरभिट्टा निवासी सञ्चार उद्यमी, युवा व्यवसायी डालमियाँले प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद भवनमा सपथग्रहण गर्दै गरेकाे तस्वीरसहित पाेष्ट गर्दै आजबाट मिसन पूरा भएकाे उल्लेख गर्नुभएकाे छ ।

“अब राजनीतिबाट पुरै अलग रहने प्रतिवद्धता व्यक्त गर्दैँ व्यवसाय र सामाजिक कार्यलाई मात्र अगाडि बढाउने छु । आज उप्रान्त कुनै पनि राजनीतिक दलसँग आवद्धता रहने छैन् ” उहाँले लेख्नु भएकाे छ । २०४२ सालमा नेपाल विद्यार्थी संघकाे विद्यार्थी जीवनबाट राजनीति यात्रा शुरू गर्नुभएका नेता डालमियाँ २०४७ सालबाट नेपाली काँग्रेसकाे वडा सचिवहुदैँ महाधिवेशन प्रतिनिधिसम्मकाे भूमिकामा देखिनुभयाे । डालमियाँ २०७४ सालदेखि सक्रिय राजनीति जीवनबाट टाढा थिए ।

अब उहाँले स्वतन्त्र जीवन विताउने टुङ्गो पुग्नुभएकाे छ । “मेराे एउटा मिसन थियाे” उहाँले भन्नुभयाे-“मैले जुनदिन विश्वप्रकाशले संसदकाे यात्रा शुरू गर्छन् त्यसै दिनदेखि राजनीतिबाट विश्राम लिन्छु भनेकाे थिएँ । अहिले याे सपना पूरा भयाे र मैले राजनीतिबाट अलग रहने घाेषणा गरे ।

“संसद भवनमा प्रतिनिधि सभा सदस्यमा नेता शर्माले संसद छिर्न सपथग्रहण गर्दैँगर्दा नेता डालमियाँ राजनीतिबाट अलग रहेकाे घाेषणा गर्दैँ हुनुहुन्थ्यो । नेपाली काँग्रेसकाे संसदीय दलकाे नेताकालागि खुलेरै गगन थापाकाे पक्षमा उभिनु भएका डालमियाँले थापाकाे पराजितलाई लिएर याे घाेषणा नगरेकाे स्पष्ट पार्नुहुन्छ ।

हेर्नुहोस् डालमियाँको फेसबुक पोष्ट :

Share35Tweet22SendSendShareShare

Leave a ReplyCancel reply

सम्बन्धित अन्य समाचारहरु

जङ्गली हात्तीको आक्रमणबाट इटहरीका एक युवकको मृत्यु
कोशी प्रदेश

जङ्गली हात्तीको आक्रमणबाट इटहरीका एक युवकको मृत्यु

November 30, 2023
मेचीनगरमा अवैध सामान बरामद
कानून / अपराध

मेचीनगरमा अवैध सामान बरामद

November 30, 2023
एनिमलले नेपालमा डेढ करोड हाराहारी ओपनिङ गर्ने,भारतमा एक साता क्षेत्रीय फिलिम उद्योगलाई असर गर्न सक्ने अनुमान
अन्तर्राष्ट्रिय

एनिमलले नेपालमा डेढ करोड हाराहारी ओपनिङ गर्ने,भारतमा एक साता क्षेत्रीय फिलिम उद्योगलाई असर गर्न सक्ने अनुमान

November 29, 2023
नेप्से १७.९३ अंकले घट्यो
अर्थ / वाणिज्य

नेप्से १७.९३ अंकले घट्यो

November 29, 2023
इलामका गंगाराम सहित रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु
अन्तर्राष्ट्रिय

इलामका गंगाराम सहित रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु

November 29, 2023
झापा अन्तरपालिका लिग तथा नकआउट:गौरादह र शिवसताक्षी नगरपालिका विजयी
कोशी प्रदेश

झापा अन्तरपालिका लिग तथा नकआउट:गौरादह र शिवसताक्षी नगरपालिका विजयी

November 29, 2023

– विज्ञापन –

ताजा समाचार

जङ्गली हात्तीको आक्रमणबाट इटहरीका एक युवकको मृत्यु
कोशी प्रदेश

जङ्गली हात्तीको आक्रमणबाट इटहरीका एक युवकको मृत्यु

सी. एन. गौतम
November 30, 2023
0

इटहरी,मङ्सिर १४ । जङ्गली हात्तीको आक्रमणबाट इटहरी शान्तीनगरका एक युवकको मृत्यु भएकाे छ । मृत्यु भएका युवक  इटहरी उपमहानगरपालिका २...

थप समाचार
मेचीनगरमा अवैध सामान बरामद

मेचीनगरमा अवैध सामान बरामद

November 30, 2023
एनिमलले नेपालमा डेढ करोड हाराहारी ओपनिङ गर्ने,भारतमा एक साता क्षेत्रीय फिलिम उद्योगलाई असर गर्न सक्ने अनुमान

एनिमलले नेपालमा डेढ करोड हाराहारी ओपनिङ गर्ने,भारतमा एक साता क्षेत्रीय फिलिम उद्योगलाई असर गर्न सक्ने अनुमान

November 29, 2023
नेप्से १७.९३ अंकले घट्यो

नेप्से १७.९३ अंकले घट्यो

November 29, 2023
इलामका गंगाराम सहित रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु

इलामका गंगाराम सहित रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु

November 29, 2023
    अर्को समाचार

    आजको राशिफल (मिति २०७९ साल पौंष ८ गते शुक्रबार)

    प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

    कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

    स्थायी लेखा नम्बर : ६०९८०६२१६

    सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

    संचालक समूह :

    अध्यक्ष
    उदयकुमार श्रेष्ठ

    प्रवन्ध निर्देशक / सह-सम्पादक
    सुजन प्रधान

    प्रधान सम्पादक 
    दुर्गाबहादुर लुइटेल 

    सम्पादक
    लक्ष्मी उप्रेती

    संवाददाता
    चेतनाथ गौतम

     

    सम्पर्क :

    ठेगाना
    मेचीनगर नगरपालिका
    झापा, कोशी प्रदेश, नेपाल

    फोन नम्बर
    ९८५२६६२२६५

    इमेल
    [email protected]

    हामी संग फेसबुकमा जोडिनुहोस

    Mero Mechinagar © 2021

    Site by: The Hub

    समाचार भेटिएन
    सबै समाचार हेर्नुहोस
    • गृह
    • समाचार
    • मेचीनगर अपडेट
    • राष्ट्रिय
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
      • राष्ट्रिय सभा
      • प्रतिनिधि सभा
      • प्रदेश सभा
    • समाज
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • सूचना / प्रविधि
      • विचार / समीक्षा / अन्तर्वार्ता
      • कानून / अपराध
      • दुर्घटना / विपद्
      • कृषि
      • शिक्षा
      • साहित्य / कला
      • पर्यटन / भ्रमण
      • धर्म / संस्कृति
      • कोरोना अपडेट
      • स्वास्थ्य / जीवन शैली
      • मनोरन्जन
      • राशिफल
      • फोटो / भिडीयो

    Mero Mechinagar © 2021 | Powered by: The Hub