Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कानून / अपराध

स्थानीय गृहपृष्ठ स्थानीय नगरप्रमुख बुढाथोकीद्वारा प्रमुख प्रशासकीय अधिकृतको बजेट खर्च गर्ने अधिकारमाथि रोक

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 7, 2023
  • 6:26 PM
  • No Comments
भित्र कानून / अपराध, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राजनीति, राष्ट्रिय, स्थानीय समाचार
188 2
A A
Share on FacebookShare on Twitter
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा

२३ पौंष, मेचीनगर : झापाको मेचीनगर नगरपालिकाका प्रमुखले नगरसभाबाट पारित भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेट खर्च गर्ने प्रमुख प्रशासकीय अधिकृतको अधिकारमाथि रोक लगाउनु भएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरसभाले पारित गरेको बजेट खर्च गर्ने प्रमुख प्रशासकीय अधिकृतको अधिकारलाई अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्नु भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौंलागाईलाई पत्र लेख्दै नगरप्रमुख बुढाथोकीले बजेट खर्च गर्न दिईएको अख्तियारी अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको उल्लेख गर्नु भएको छ । पुस १८ गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई पुस २२ गते पत्र मार्फत अधिकार स्थगन गरिएको जानकारी गराएको नगरपालिकास्रोतले जनाएको छ ।

केही समयदेखि मेचीनगरमा जनप्रतिनिधि र कर्मचारी तथा कर्मचारी र कर्मचारीबीच विवाद भइरहेको थियो । केही दिन अघि प्रमुख प्रशासकीय अधिकृत चम्लागाईले नगरका सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीको अधिकार कटैती गर्नु भएको थियो । त्यसको केही दिनमा नगरप्रमुख बुढाथोकीले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईको अधिकार स्थगन गर्नु भएको छ । बिगतदेखि नै मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउने अधिकाशंको छोटो समयमा नै सरुवा हुने गरेको छ ।

हेर्नुहोस् पत्र :

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
प्रदेश १ मा एमाले नेतृत्वको सरकार गठनका लागि दाबी पेश गर्ने

प्रदेश १ मा एमाले नेतृत्वको सरकार गठनका लागि दाबी पेश गर्ने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In