Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह धर्म / संस्कृति

तुलसी पौडैल पुरस्कृत, ज्येष्ठ सदस्य र जग्गादाता सम्मानित

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • January 7, 2023
  • 6:11 PM
  • No Comments
भित्र धर्म / संस्कृति, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, समाज, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
तुलसी पौडैल पुरस्कृत, ज्येष्ठ सदस्य र जग्गादाता सम्मानित

२३ पौष, मेचीनगर : झापाको मेचीनगर— १५ ज्यामिरगढीमा रहेको ॐ कारेश्वर शिवालय ॐ कारनाथ धामले एकजना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र १० जनाभन्दा बढीलाई सम्मान गरेको छ । धामको शनिबार सम्पन्न सातौ बार्षिक साधारण सभाको अवसर पारेर प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले उत्कृष्ट संस्कृत विद्यार्थीको रुपमा तुलसी पौडैललाई शैक्षिक सामग्रीसहित पुरस्कृत गर्नुभयो । उहाँले ज्येष्ठ सदस्य भानुकुमारी बराल र विष्णुबहादुर राना मगरलाई दोसल्लासहित सम्मान गर्नुभएको थियो । अन्य सम्मानितहुनेहरु जग्गादाता, लामो समयसम्म धामको सञ्चालक सदस्यमा बसेर सहयोग गर्नुहुने बाकीलाई विशिष्ट अतिथि मेचीनगर— १५ का वडाध्यक्ष गुणराज भट्टराई ढाकाको टोपी पहिर्याउनु भएको थियो ।

साधारणसभाको उद्घाटनका अवसरमा बोल्दैं उपप्रमुख उप्रेतीले दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर बनाउने हो भने प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभयो । पछिल्लो समय हाम्रा धर्म, संस्कृति र संस्कार लोप हुदैं गएको अवस्थामा पछिल्लो समय प्राविधिक शिक्षामा जस्तै गुरुकुल शिक्षामा पनि विद्यार्थीहरुको रुची वढिरहेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । ‘अव दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ ’ उहाँले भन्नुभयो—‘हाम्रा संस्कार र संस्कृति हराउँदैं गए यस्तो बेलामा गुरुकुल शिक्षाको आवश्यक पर्छ । ’त्यसैकारण पनि धर्म, संस्कृतिको रक्षासंगै चाँडै नै आम्दानी गर्न सकिने भएकाले गुरुकुल शिक्षा प्रति विद्यार्थी तथा अभिभावकहरुको आकर्षण बढ्दै गएको उहाँको भनाई थियो । उपपमुख उप्रेतीले गुरुकुल विद्यालयमा अध्ययनरत बालबालिकाहरु सानैदेखि धर्म संस्कृतिको रक्षा गर्ने र पुराण पढ्ने लक्ष्यका साथ सरकारले प्रदान गर्दै आएको औपचारिक शिक्षा त्यागेर गुरुकुल शिक्षा हासिल गर्न लागि परेको धारणा राख्नुभयो ।

झापाको मेचीनगर वडानम्बर १, १२ र १५ मा गरीि तीनवटा संस्कृति विद्यालय गुरुकुल स्कुल रहेको स्पष्ट पार्दै उपप्रमुख उप्रेतीले यी तीनवटै धार्मिक संस्था नगरको गहना भएको बताउनुभयो । यसको संरक्षण र सम्बद्र्घनमा नगरवासीको भूमिका उत्तिकै रहेको उहाँको भनाई थियो । यी सवै स्कुललाई स्थानीय सरकारले सक्दो सहयोग गरेको बताउँदैं गुरुकुल शिक्षाको छुट्टै महत्व रहेको भन्दैं उहाँले स्थानीय सरकारकातर्फबाट गुरुकुल स्कुलको भौतिक संरचनाका लागि यसैवर्ष १० लाख रुपैयाँ विनियोजन गरिएको र अघिल्ला वर्षमा समेत सहयोग गरेको स्पष्ट पार्नुभयो ।

विशिष्ट अतिथि मेचीनगर— १५ का वडाध्यक्ष गुणराज भट्टराईले नगरको यो वडा विभिन्न कारणले पछि परेको र हरेक समस्या रहेको भएपछि यस्ता धार्मिक शैक्षिक संघ संस्थाको उन्नयन र विकासका लागि सक्रिय रहेको बताउनुभयो । सिमित स्रोत र साधनकाट एउटा सानो कोठाबाट शुरु भएको यो गुरुकुल स्कुल अहिले निक्कै गरेर यहाँ सम्म आइपुगेको र यसमा जग्गादातादेखि मुठठ्ीदाता र समाजका अग्रजहरुको महत्वपूणी भूमिका रहेको स्पष्ट पार्नुभयो । ‘यही वडामा पर्ने एउटा गाउँ छ जस्लाई मेची नदीले मेचीपारीको गाउँ बन्न बाँध्य पारेको छ’ उहाँले भन्नुभयो— ‘जहाँ आज सडक पुर्याउन सकिएको छैन् जहाँका मानिस अहिलेसम्म कुप्पीको भरमा बस्न बाँध्य छन् विजुली बत्ती पुर्याउन सकिएको छैन्, विद्यालय छ शिक्षक छन् विद्यार्थी छैनन् । यस्तो अबस्थामा रहेको यो वडा सरकार वडाभित्रका शैक्षिक संघ संस्थाको विकासमा सधै लाग्ने छ ।’

कार्यक्रममा ज्यमिरगढी माविका प्रधानध्यापक सन्तप्रसाद चौलागाईँले गुरुकुल शिक्षाले धर्म र संस्कृति जोगाउने मात्र नभएर कम उमेर समूहदेखि नै यस शिक्षा लिने विद्यार्थीहरुले आम्दानी गरेर जिविकोपार्जन गरिरहेका र आफ्नो समाजमा उनीहरुले सम्मान पनि पाइरहेको बताउनुभयो । संस्कृत भाषाका पुस्तकहरु, संस्कृत भाषामा लेखिएका वेद, वेदांग आफैंमा ज्ञानको अपार स्रोत भएपछि विद्यार्थीहरुको आकर्षण बनिरहेको उहाँको भनाई छ । धर्मसँगै संस्कृति जोगाउन र प्रचार गर्न संस्कृत भाषा अध्ययन आवश्यक रहेको र धर्मले मानिसलाई नैतिकवान र अनुशासन बनाउने बताउनुभयो ।

धामका अध्यक्ष शोभा खवासले कायक्रमको सभापतित्व गर्दै सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शिक्षाबाट आगामी दिनमा प्राप्त हुन लागेको बजेटबाट छात्रावासमा १० थान २ तले खाट र अन्य फर्निचर र शैक्षिक सामग्री खरिद गर्ने, मुख्यःसडकदेखि गुरुकुल परिषरसम्मको बाटो स्तोरउन्नति गर्ने, गुरुकुल परिषरमा घेरावारा गर्ने, गुरुकुल भवनको दोस्रो तला निर्माण गर्ने, आजिवन सदस्य शुल्क बृद्घि गरेर ५१०० पुर्याउने, आगामी दिनमा धार्मिक अनुष्ठान पुराण लगाउने योजना रहेको सुनाउनुभयो । प्रतिवेदनमा धामको विगत, वर्तमान र आगामी योजनालाई प्रतिवेदनमा समेटिएको थियो ।

गुरुकुल स्कुलका प्रधानध्यापक तथा गुरुकुल व्यवस्थापन समितिका सदस्य निरोज खनालले स्वागत गदैं नेपाल सरकार धार्मिक विद्यालय अनुदान सहयोग रकम बार्षिक २ लाख ६४ हजार र यसवर्ष मेचीनगर नगरपालिकाले भवन निर्माण गर्न दिईएको १० लाख रुपैयाँ भए पनि अहिले सबै आश्रमकै आम्दानीबाट गुरुकुल चलेको बताउनुभयो । करीव १५० घरबाट मुष्ठीदान र विभिन्नदाताबाट सहयोग मिलेको छ । विद्यालयमा २ जना शिक्षक कार्यरत छन् । गुरुकुलिय पाठयक्रम जन्मेदेखि मृत्युसम्मको सवै कर्म अध्ययन हुने गुरुकुलमा २१ जना आवसियसहित ३० जना विद्यार्थी अध्ययनरत छन् । २०५२ सालमा स्थापना भएर २०७२ सालमा दर्ता भएको यस संस्थामा गुरुकुल २०७० देखि स्थापना भएको प्रधानध्यापक खनालले बताउनुभयो । कार्यक्रमको सञ्चालन धामका सचिव सुनिता धिमालले गर्नुभएको थियो ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा

स्थानीय गृहपृष्ठ स्थानीय नगरप्रमुख बुढाथोकीद्वारा प्रमुख प्रशासकीय अधिकृतको बजेट खर्च गर्ने अधिकारमाथि रोक

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In