Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कृषि

मेचीनगरका १५ वटा वडामै पशु प्राविधिक मार्फत उपचार तथा परामर्श सेवा : किसान पनि घर घरमै सेवा पाएपछि खुशी

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 19, 2023
  • 11:33 AM
  • No Comments
भित्र कृषि, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, समाज, स्थानीय समाचार, स्वास्थ्य / जीवन शैली
199 2
A A
Share on FacebookShare on Twitter
मेचीनगरका १५ वटा वडामै पशु प्राविधिक मार्फत उपचार तथा परामर्श सेवा : किसान पनि घर घरमै सेवा पाएपछि खुशी

५ माघ , मेचीनगर : मेचीनगर नगरपालिकाले नगरभरिका पशुपालक कृषकहरुको सूविधाका लागि नगरका १५ वटै वडामापशु प्राविधिकहरु मार्फत उपचार तथा परामर्श सेवा प्रवाह गरिहेको जनाएको छ । नगरस्तरीय पशु सेवा शाखाले एकजना प्राविधिकले चारवटा वडा हेर्ने गरी पशु प्राविधिक मार्फत सेवा तथा परामर्श सेवा प्रवाह गरिएको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोहि सेवा शाखामार्फत चालु आर्थिक वर्ष २०७९÷०८० मा पशुमा लाग्ने महामारी भाइरल रोग नियन्त्रणको लागि पीपीआर, एफएमडि तथा स्वाइन फिबरको बिरुद्घखोप कार्यक्रम पीपीआर १५ हजार र स्वाइन फिबर ५ हजार डोज सवै वडामा पुर्याएर सेवा सञ्चालन भइरहेको छ ।

केही दिनअघि नगरका विभिन्न वडामा पशुहरुमा देखिएको रेबिजकालागि रेबिज बिरुद्घखोप उपलब्ध गराएर पशुधनको सुरक्षा गरिएको नायव पशु प्राविधिक सहायक छत्रबहादुर राईले बताउनुभयो । हालसम्म ३ सय २५ वटा निःशुल्क बन्ध्याकरण सेवा, आन्तरिक परजीविको पहिचानको लागि गाइ, भैसी तथा बाख्रा गरी कुल २ सय २० वटाको गोबर परिक्षण गरीऔषधि बितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

१ हजार ८ सय ३० वटा गाई, १ सय ६७ वटा भैसीगरी कुल १ हजार ९ सय ९७ वटाको कृतिम गर्वधान गरिएको, पशुपालनमा आवश्यक घाँस खेतीको लागि किसानहरुलाई हिंउदे जै को बीउ ५० प्रतिशत अनुदानमा बितरण गरिएको, पशुस्वास्थ्य व्यवस्थापनको लागि औषधि खरिद तथा वितरण कार्यक्रम समेत नगरपालिकाले पशुसेवा शाखा मार्फत नगरका कृषकहरुलाई सेवा प्रवाह गरिरहेको राईले जानकारी दिनुभयो ।

पशु नश्ल सुधारकालागि लिक्विड नाइट्रोजन इन्सेमिनेटरहरुलाई बितरण कार्यक्रम सञ्चालन भइरहेको, प्राथमिक उपचार सेवा नियमित रुपमा प्रवाह भइ आएको, पशु बीमा सेवा सम्बन्धि जानकारी गरी पशुधन सुरक्षा गरी मृत्यु दावि सम्बन्धि सिफारीस तथा सहजीकरण गर्ने कार्य भइरहेको, गाईभैसीमा फैलिएको महामारी रोग लम्फी स्कनि डिजिज एलइसडी रोग नियन्त्रणको लागि तत्काल प्रदेश र संघीय सरकारमा जानकारी गराएर प्राथमिक उपचारकालागि निःशुल्क सामान्य औषधि बितरण गरिएको, पशुपालक तथा मत्स्यपालक कृषकहरुलाई प्रोत्साहनको लागि सूचना प्रवाह गरी सञ्चालनको तयारी गरिरहेको नायव पशु प्राविधिक सहायक राईले बताउनुभयो ।

 

Share37Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
दिवंगत पत्रकार पौडेलको स्मृतिमा शोकसभा

दिवंगत पत्रकार पौडेलको स्मृतिमा शोकसभा

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In