Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश कोशी प्रदेश

ज्यामिरगढी मा.वि.को जग्गा विवाद समाधान गर्न ‘माकुरा’द्वारा पहल शुरु

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • February 3, 2023
  • 10:28 AM
  • No Comments
भित्र कोशी प्रदेश, मुख्य समाचार, मेचीनगर अपडेट, समाज, स्थानीय समाचार
200 2
A A
Share on FacebookShare on Twitter
ज्यामिरगढी मा.वि.को जग्गा विवाद समाधान गर्न ‘माकुरा’द्वारा पहल शुरु

२० माघ मेचीनगर : करीब साढे ३ दशक अघिदेखिकाे दुईपक्षबीचकाे विवाद समाधानकालागि मेचीनगर नगरपालिका र प्राकृति श्राेत द्वन्द रूपान्तरण केन्द्र नेपालले संयुक्तरूपमा प्रक्रिया शुरू गरेकाे छ । झापाकाे मेचीनगर नगरपालिका- १५ मा रहेकाे ज्यामिरगढी माध्यमिक विद्यालय र विद्यालयकाे खेल मैदान जमिन पर्ने जग्गाधनीबीच झण्डै ३०-३५ वर्षअघिदेखि विवाद छ । विवाद समाधानकालागि नगर स्तरीय न्यायिक समिति र प्राकृतिक श्राेत द्वन्द रूपान्तरण केन्द्र नेपालले प्रक्रिया शुरू गरी पहिलाे चरण अन्तर्गत ज्यामिरगढी माध्यमिक विद्यालय र विद्यालयकाे खेलमैदान जमिन पर्ने जग्गाधनीबीचकाे विवाद अन्त्यका गर्न खुल्ला छलफलका लागि संयुक्त बैठक गरिएकाे मेचीनगर नगरपालिका स्तरीय न्यायिक समित संयाेजक एवम् उपप्रमुख मीना पाेखरेल उप्रेतीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार वीरेन सहिद स्मृति प्रतिष्ठान मेचीनगर १५ मा भएकाे पहिलाे चरणकाे बैठकमा विद्यालय, जग्गाधनी तथा सराेकारवाला सहभागी थिए । वैठक सभ्य र शान्तरूपमा सम्पन्न भएकाे थियाे । प्राकृतिक श्राेत द्वन्द रूपान्तरण केन्द्र नेपालकी श्राेत व्यक्ति संगीता थापाका अनुसार वैठकमा सहभागी सवैले खुलेर आ आफ्नाे धारणा राखेका थिए ।

याे खुला छलफल भएकाे र सहभागी सवैले विवादकाे मुख्य जड के हाे ? कहिलेबाट शुरू भयाे ? यसकाे निराकरणकालागि विगतमा के के प्रयासहरू भए ? अब कसरी विवाद हल गर्ने ? लगायतका विषयमा छलफल केन्द्रीत रहेकाे थियाे । जग्गाधनीहरू प्रेमलाल काेईराला,कृष्ण काेईराला,नारद शिवाकाेटी,नरेन्द्र पन्तले जग्गा आफ्नाे नम्वरी भएकाे, जग्गाधनी प्रमाणपुर्जा आफ्नाे नाममा भएका कारण सित्तैमा विद्यालयलाई दिन नसक्ने धारणा राखेकाे छलफलमा सहभागी एमाले मेचीनगर सचिवालय सदस्य हरि ढुङ्गानाले जानकारी दिनुभयाे ।

यदि जग्गाधनीहरूलाई केही दिएर चित्त बुझाए आफ्नाे नाममा रहेकाे जग्गा विद्यालयलाई हस्तान्तरण गर्न उहाँहरू तयार रहेकाे ढुङ्गानाकाे भनाई छ । पहिलाे चरणकाे छलफलबाट सवै पक्षलाई समेटेर माकुरा समूह गठन गरिएकाे छ । याे समूहले सवैपक्षसँग बसेर घटनाकाे सत्यतथ्य पत्ता लगाउने छ । निरन्तर काम गरेर टुङ्गोमा पुर्याउने गरी काम शुरू गरेकाे छ ।

Share37Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
सर्वोच्चले दियो २० जना मन्त्रीहरु पदमुक्तको आदेश

सन्दीपलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In