Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश कोशी प्रदेश

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • February 4, 2023
  • 7:24 PM
  • No Comments
भित्र कोशी प्रदेश, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, शिक्षा, समाज, साहित्य / कला, स्थानीय समाचार
189 2
A A
Share on FacebookShare on Twitter
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

२१ माघ  मेचीनगर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन–प्याब्सन) झापाको आयोजनामा भएको ११ औँ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक प्रतियोगिता शनिबार मेचीनगरमा सम्पन्न भएको छ । मेचीनगरको इष्ट होराइजन माविको संयोजनमा सोही विद्यालयमा भएको प्रतियोगितामा एन प्याब्सन झापामा आबद्ध निजी विद्यालय सहभागी थिए ।

सांस्कृतिक कार्यक्रमसहित भएको जिल्लास्तरीय लोक नृत्य प्रतियोगितामा सिनियरतर्फ बिर्तामोडको इडन गार्डेन स्कूल र जुनियरतर्फ मेचीनगरको इष्ट होराइजन मावि प्रथम भएका छन् । सिनियर नृत्यतर्फ दोस्रो मेचीनगरको लोफोफोरस इङ्लिस स्कूल र मेचीनगरकै आदर्श विद्या मन्दिर तेस्रो भएका छन् ।

यस्तै, जुनियर नृत्यमा दोस्रो मर्निङ ग्लोरी स्कूल र मेचीनगरको माँ सरस्वती फाउन्डेसन तेस्रो भएका छन् । सिनियर नृत्यमा ११ तथा जुनियर नृत्य प्रतियोगितामा जिल्लाबाट छनोट भएका ९ वटा विद्यालयबीच प्रतिस्पर्धा भएको थियो । सांस्कृतिक कार्यक्रमको सञ्चालन इष्ट होराइजन माविका शिक्षकद्वय सरियु राई र संगीता थापाले गरेका थिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यालयलाई ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । एन प्याब्सन झापाका अध्यक्ष खिवराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एन प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल रहेका थिए ।

कार्यक्रममा मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष जय बहादुर श्रेष्ठ, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, आदर्श मावि मेचीनगरका प्रधानाध्यापक कृष्ण पुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । एन प्याब्सनका केन्द्रीय सदस्य तथा इष्ट होराइजन माविका प्रिन्सिपल सन्जिव राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव ओमविक्रम नेम्वाङ तथा जिल्ला उपाध्यक्ष प्रेम शेर्माले गरेका थिए ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In