Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन चैत्र १० गते गर्ने सहमति : विद्यार्थीहरु माथिको कारबाही फिर्ता

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • March 18, 2023
  • 3:11 PM
  • No Comments
भित्र कोशी प्रदेश, मुख्य समाचार, मेचीनगर अपडेट, राजनीति, राष्ट्रिय, शिक्षा
222 2
A A
Share on FacebookShare on Twitter
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण

४ चैत्र, काँकरभिट्टा : काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्थगित भएको स्ववियू निर्वाचन चैत १० गतेभित्र गराउने सहमति भएको छ ।

आज क्याम्पस सञ्चालक समिति, निर्वाचन समिति, क्याम्पस प्रशासन र राजनीतिक दलहरुको नेतृत्वगणसँग बसेको सर्वपक्षीय बैठकले चैत १० गतेभित्र स्ववियू निर्वाचन गराउने सहमति भएको हो ।

क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थीहरुको संघ/संगठनबीच भएको विवादका कारण यही चैत ५ गते हुनु पर्ने स्ववियू निर्वाचन स्थगित भएको थियो ।

शनिबार बसेको सर्वपक्षीय बैठकले ८ वटा बुँदामा सहमतिसहित स्ववियू निर्वाचन गराउने निर्णय गरेको छ ।

क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले आज एक प्रेस विज्ञप्ति जारी गरेर निर्वाचनका कार्यक्रमहरुका विषयमा जानाकारी गराउनु भएको छ । विज्ञप्तिमा क्याम्पसमा लगाएको ताला खोल्न अनेरास्ववियूलाई आग्रह गर्ने, स्ववियू सभापति सुरज सुवेदीलाई सर्वसम्मत समिति घोषणा गर्न समन्वयकारी भूमिका खेल्ने, शिक्षा संकाय दोस्रो वर्षमा अध्ययनरत छात्र सन्तोष धमला र शिक्षा संकाय चौँथो वर्षमा अध्ययनरत छात्र सन्देश पौडेलको कारबाही फिर्ता गर्न क्याम्पस प्रशासनलाई आग्रह गर्ने, सर्वसम्मत समिति घोषणा नभए चैत १० गतेभित्र निर्वाचन गर्न समन्वय समितिले नयाँ मिति सिफारिस गर्ने र सोही अनुसार निर्वाचनका कार्यक्रम गर्ने उल्लेख छ ।

त्यस्तै स्ववियू निर्वाचनको प्रक्रियाकै शिलशिलामा क्याम्पस सञ्चालक समितिबाट राजिनामा दिनुभएका दुर्गाप्रसाद सापकोटा र रचना घिमिरेलाई निर्वाचन अघि बढाउन सहमति भएकोले राजिनामा फिर्ता लिन उहाँहरुसँग अनुरोध गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

सहमति लगत्तै सर्वसम्मत स्ववियु गठनको लागि गरिएको प्रयास विफल भएको र एक एर्काबीच स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति भएको र विद्याथी संघ/संगठनहरुको सर्वपक्षीय बैठकबाट यही चैत्र १० गते स्ववियु निर्वाचन गर्न निर्वाचन समिति समक्ष अनुरोध गर्ने सर्वसम्मत निर्णय भएको काँकरभिट्टा बहुमुखी क्याम्पसका वर्तमान स्ववियु सभापति सुरज सुवेदीले बताउनु भयो ।आज बसेको बैठकमा नेपाली काँग्रेसको तर्फबाट क्षेत्रिय सभापति इन्द्रबहादुर बुडाथोकी, क्षेत्रिय सचिव सुरेन्द्र बुडाथोकी, नगर सभापति सुदय पनेरु र नगर कोषाध्यक्ष भूमि पौंडेल सहभागी हुनुहुन्थ्यो, नेकपा एमालेको तर्फबाट राजु कार्की र टिकाराम मगराती सहभागी हुनुहुन्थ्यो, नेकपा एसको तर्फबाट शंकर थापा, वि.पी. भट्टराई, मिलन राई सहभागी  हुनुहुन्थ्यो, राप्रपाबाट विशाल वास्तोला, होम विष्ट र दिवाकर काफ्ले सहभागी हुनुहुन्थ्यो, जसपाबाट ओमप्रकाश खापुङ्गको सहभागिता रहेको थियो । काँकरभिट्टा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट सभापति सुरज सुवेदी, सदस्यहरु कौशल उप्रेती र भरत चम्लागाईंको सहभागिता रहेको थियो ।सञ्चालक समितिका अध्यक्ष कमल थापा क्षेत्रीको अध्यक्षतामा भएको बैंठकमा सञ्चलाकहरु भगिरथ भण्डारी, त्रिवि प्रतिनिधि एवम् संचालक नेत्र नेपाल, संचालक पनिता ढकाल, संचालक हरिप्रसाद तिम्सिना र संचालक हरिप्रसाद न्यौपानेको सहभागिता रहेका थियो भने । सहायक क्याम्पस प्रमुख बासुदेव कोइराला, निर्वाचन समिति संयोजक हेमकुमार खड्का, सदस्यहरु दुर्गाबहादुर लुइटेल, फाल्गुनी दाहाल र जमुना ढुङ्गाना साथै निर्वाचन समितिको सहयोगी कर्मचारी शेरबहादुर बस्नेतको सहभागिता रहेको थियो भने बैठकको सहजीकरण क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रतीले गर्नुभएको थियो ।

हेर्नुहोस् प्रेस विज्ञप्ति :

Share41Tweet26SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
४६ अर्ब लगानीको काँकडभिट्टा-लौकही सडक विस्तार आगामी वर्षदेखि, ५ प्याकेजमा ठेक्का हुँदै

४६ अर्ब लगानीको काँकडभिट्टा-लौकही सडक विस्तार आगामी वर्षदेखि, ५ प्याकेजमा ठेक्का हुँदै

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In