Saturday, June 3, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • March 25, 2023
  • 10:44 AM
  • No Comments
भित्र कोशी प्रदेश, मुख्य समाचार, मेचीनगर अपडेट, राजनीति, राष्ट्रिय, शिक्षा, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
काँकरभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

११ चैत्र, काँकरभिट्टा : काँकरभिट्टा बहुमुखी क्याम्पसको हिजो भएको स्ववियु निर्वाचनको परिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिले राति १२ बजे निर्वाचनको परिणाम घोषणा गरेको हो । नेपाल विद्यर्थी संघले आफ्नो पुरानो विरासत कायम गर्दै अधिकांश पदहरुमा विजय हासिल गरेको छ । नेविसंघले अध्यक्ष सहित सचिव र पाँचैनजा सदस्यहरुमा जित निकालेको छ भने पदाधिकारी तर्फ एकजना कोषध्यक्ष राष्ट्रवादी प्रगतिशील प्यानलबाट अनुषा अर्याल विजयी भएकी छिन् । कोषाध्यक्षमा निर्वाचित अर्यालयले अनेरास्ववियू(एस) बाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् ।
नेपाल विद्यार्थी संघबाट अध्यक्षमा निर्वाचित विशाल तामाङ्गले २ सय ५० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्दी अनेरास्ववियू(एस) का विनम सरदारले १ सय ९० मत प्राप्त गरेका छन् । त्यसैगरी सचिवमा नेविसंघका सुवास खत्री १ यस ८२ मतका साथ विजयी भएका छन् भने उनका उनका निकटतम् प्रतिद्वन्दी अनेरास्ववियू(एस) का सुरज राजवंशीले १ सय ६५ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियू(एस)का अनुषा अर्याल १ सय ६९ मत प्राप्त गरी विजयी भएकी छिन् उनका निकटतम् प्रतिद्वन्दी नेविसंघकी निशा धमलाले १ सय ५३ मत पाएकी छिन् । त्यसै गरी सदस्यहरुमा सुरज राईले २ सय ४५ मत, सुरज चिमरियाले २ सय १७ मत, रिया ढुङ्गानाले २ सय ७ मत, अंकितप्रसाद चम्लागाईंले १ सय ८५ मत र योगन्द्र खड्का(बरदान)ले १ सय ८१ मत प्राप्त गर्दै विजयी भएका छन् ।
समानुपातिक तर्फ पनि नेपाल विद्यार्थी संघले सर्वाधिक मत प्राप्त गरेको छ । नेविसंघले समानुपातिकमा २ सय १७ मत प्राप्त गरेको छ । त्यस्तै एमाले निकट अनेरास्ववियुले १ यस १६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहन सफल भएको छ भने नेकपा (एस) निकट अनेरास्ववियूले १ सय १० मत प्राप्त गरी तेस्रो स्थान ओगट्न सफल भएको छ । त्यसैगरी राप्रविसंघले ३० र अनेरास्ववियू(क्रान्तिकारी)ले २६ मत प्राप्त गरी चौथो र पाँचौ स्थानमा रहन सफल भएका छन् ।

प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम विवरण :

केहो समानुपातिकको हिसाब ?

समानुपातिक तर्फ ७ जना सदस्दयहरु निर्वाचित हुने र कुन संगठनबाट कति सदस्य निर्वाचित हुन्छन् भनि निर्वाचन समितिले निर्णय गर्न बाँकी रहेको र सम्भवत भोलि बस्ने निर्वाचन समितिको बैठकले त्यसको निर्णय गर्ने निर्वाचन समिति संयोजक हेमकुमार खड्काले बताउनु भयो । समानुपातिक तर्फ खसेको जम्मा सदर मतलाई निर्वाचित हुने सदस्य संख्याले भाग गरी आउने भागफल बराबर १ सदस्य निर्वाचित हुने निर्वाचन समिति सदस्य दुर्गाबहादुर लुइटेलले जानकारी दिनु भयो । समानुपातिक तर्फ नेपाल विद्यार्थी संघले ३ सदस्य, अनेरास्ववियु(एमाले)ले २ सदस्य र अनेरास्वियू(एस)ले २ सदस्य पाउने सम्भावना रहेको छ ।

खसेको मतभारका आधारमा काँकरभिट्टा बहुमुखी क्याम्पसको समानुपातिक तर्फ निर्वाचित हुने अनुमानित सदस्य विवरण

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

बढ्यो बुद्धशान्तिमा सवारी दुर्घटनाको शृङ्खला फेरि एकको मृत्यु
कोशी प्रदेश

बढ्यो बुद्धशान्तिमा सवारी दुर्घटनाको शृङ्खला फेरि एकको मृत्यु

June 3, 2023
तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने
जलवायु / मौसम

मौसम : अझै केही दिन गर्मी बढ्ने

June 3, 2023
माओवादी केन्द्रले नाम र चुनाव चिह्न फेर्ने
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै

June 3, 2023
भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु

June 3, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०८० साल जेठ २० गते शनिबार)

June 3, 2023
बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कोशी प्रदेश

बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

June 2, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
बिर्तामोड नगरपालिको सडक उच्चस्तरीय बन्ने

बिर्तामोड नगरपालिकामा जग्गा कित्ताकाट खुल्यो

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In