Thursday, March 4, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह राष्ट्रिय

युवाहरुको सरकारलाई खबरदारीसहित मोटरसाईकल र्याली र सभा

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
October 8, 2020
0
1 min read
in राष्ट्रिय, स्थानीय समाचार
0
सेयर
67
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
युवाहरुको सरकारलाई खबरदारीसहित मोटरसाईकल र्याली र सभा

काँकरभिट्टा, | जनता समाजवादी पार्टीको भातृ संगठनले विहीबार झापामा प्रदर्शन गरेको छ । तात्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाज पार्टीको भातृ संगठन समाजवादी युवा संघ जिल्ला कमिटी र राष्ट्रिय युवा संघ जिल्ला कमिटी झापाको आयोजना पार्टी एकताको सन्देश तथा सरकारलाई खवरदारी गर्नका लागि मोटरसाइकल र्यालीसहित प्रदर्शन गरिएको हो ।

वर्तमान ओली नेतृत्वको सरकारले गरेको वेथिती, भ्रष्टचार र कालाबजारीको विरुद्घ खबरदारी गर्न प्रदर्शन गरिएको पार्टीले जनाएको छ । झापाको दमकस्थित पार्टी कार्यालयबाट रेशम चौधरीलाई रिहा गर्नुपर्ने, डक्टर गोविन्द केसीको मागलाई समबोधन गर्नुपर्ने, निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाही गर्नुपर्ने, कालापानी, लिपुलेक लिम्पियाधुरा तुरुन्त फिर्ता गर्नुपर्ने, कोरोना नियन्त्रणमा भएको खर्च पारदर्शीरुपमा सार्वजनिक गर्नुपर्ने, कालाबजारी नियन्त्रण गर्नुपर्ने, दलिय भागवण्डाको अन्त्य हुनुपर्नेलगायतका नारा र प्लेकार्डसहित शुरु र्याली मेचीनगर काँकरभिट्टास्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने अधिकाँश वक्ताहरुले वर्तमान सरकारको आलोचना गरेका थिए । अहिले सरकार जनताको प्रिय बन्न नसकेको भन्दैं देशमा हत्या हिसाँका घटना बढिरदासम्म सरकार मौन बसेको वक्ताहरुको आरोप थियो । पछिल्लो समय देशमा भएका जति पनि आपराधिक घटना छन् त्यसमा अप्रत्यक्षरुपमा सरकारको संलग्नता रहेको टिप्पणी उनीहरुले गरेका थिए । निर्मला पन्तको बलात्कारपछि हत्या भएको यतिका वर्ष वितिसक्दासम्म घटनामा संलग्न अपराधिको पहिचानमा सरकार असफल भएका कारण एक मिनेटसम्म सरकारमा बस्ने अधिकार ओली नेतृत्वको सरकारलाई नभएको वक्ताहरुको भनाई थियो ।

कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार कता गइरहेको छ भन्ने कुरा सत्ता सम्हालेको यतिका अवधिमा नेपाली जनताले प्रष्टरुपमा बुझेको वक्ताहरुको भनाई थियो । कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश सभा सदस्य राधा थापा , जनता समाजवादी युवा संघ १ नम्बर प्रदेश कमिटिका मुख्यः सचिव पवनदेव विष्ट, राष्ट्रिय युवा संघ १ नम्बर प्रदेशका अध्यक्ष रोशन लिम्बु, कर्मवीर युवा संगठनका अध्यक्ष नारायण कडरिया,जनता समाजवादी पार्टीका जिल्ल अध्यक्ष दिपेनवाला राई पार्टीका युवा नेता सन्तोष गणेशलगायतले सम्बोधन गर्नुभएको थियो ।

0
सेयर
67
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

कोलकाता नाइट राइडर्सले १० रनले हरायो चेन्नईलाई

अर्को समाचार

अमेरिकी कवि लुइस ग्लुकलाई साहित्य तर्फको नोबेल पुरस्कार

सम्बन्धित समाचारहरु

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
मुख्य समाचार

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार

मेरो मेचीनगर डेस्क
March 2, 2021
कमल थापाको प्रस्ताव : राजादेखि विप्लवसम्म समेटेर सर्वपक्षीय सम्मेलन गरौँ
मुख्य समाचार

कमल थापाको प्रस्ताव : राजादेखि विप्लवसम्म समेटेर सर्वपक्षीय सम्मेलन गरौँ

मेरो मेचीनगर डेस्क
March 2, 2021
महेश बस्नेतको दावीः ओलीको पक्षमा ११५ जना सांसद छन्
राजनीति

महेश बस्नेतको दावीः ओलीको पक्षमा ११५ जना सांसद छन्

मेरो मेचीनगर डेस्क
March 2, 2021
एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
राष्ट्रिय

एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह

मेरो मेचीनगर डेस्क
March 2, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • जहदा भेट्रान फूटबल क्लब विजयी
    जहदा भेट्रान फूटबल क्लब विजयी
  • एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
    एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
  • प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
    प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
  • दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा
    दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा
  • फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार
    फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार

अर्को समाचार
अमेरिकी कवि लुइस ग्लुकलाई साहित्य तर्फको नोबेल पुरस्कार

अमेरिकी कवि लुइस ग्लुकलाई साहित्य तर्फको नोबेल पुरस्कार

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz