Sunday, January 17, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह स्थानीय समाचार

ज्यामिरगढीमा सशस्त्र प्रहरीकोे वोडर आउट पोस्ट स्थापना

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
October 15, 2020
0
1 min read
in स्थानीय समाचार
0
सेयर
44
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
ज्यामिरगढीमा सशस्त्र प्रहरीकोे वोडर आउट पोस्ट स्थापना

काँकरभिट्टा, | चालुु आर्थिक वर्ष २०७७/०७८ मा सशस्त्र प्रहरी बल नेपालले झापामा आठवटा वीओपी वोडर आउट पोस्ट स्थापना गर्ने लक्ष्य लिए अनुसार विहीबार झापाको मेचीनगर— १५ स्थित ज्यामिरगढीमा वीओपी वोडर आउट पोस्ट स्थापना गरेकोे छ । यसअघि कचनकवल —५ पाठामारीमा वीओपी वोडर आउट पोस्ट खडा गरेकोे छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जिल्लामा दुईवटा सशस्त्र प्रहरीको वीओपी वोडर आउट पोस्ट स्थापना गरेकोे छ । पोेस्टको प्रमुख अतिथि मेचीनगर नगरकार्यपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले पानसमा दीप वालेर वोडको अनावरण गरी उद्घाटन गर्नुभएको थियो ।

चालुु आर्थिक वर्ष २०७७÷०७८ भित्र नकलबन्दा, तिरीङ्ग, सतिघट््टा महेशपुर पन्थापाडा आपगाछीमा केहीदिनमा वीओपी वोडर आउट पोस्ट स्थापना गर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले जानकारी दिनुभयो । यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैररीगञ्ज, घेरावारी कुञ्जिवारी पृथ्वीनगर गरी कुल १० वटा सशस्त्र प्रहरीको वीओपी वोडर आउट पोस्ट स्थापना गरी सकेको छ । ज्यामिरगढीसहित जिल्लामा वीओपीको संख्या ११ पुगेको छ ।

एउटा पोस्टमा सशस्त्र प्रहरी निरीक्षकको माण्डमा ३५ जना सुरक्षाकर्मी परिचालन गरिने भएपनि हाल एउटा पोस्टमा सयबढी सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेट क्वाटर चन्द्रगढीका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा बोेल्दैं प्रमुख अतिथि उप्रेतीले पोस्ट स्थापना भएसँगै सीमाक्षेत्रमा हुने अवाञ्जित गतिविधि नियन्त्रण र सीमाको उचित व्यवस्थापन हुने विश्वास व्यक्त गर्नुभयो । सीमा सुरक्षा शान्ति सुरक्षा र अवाञ्छित गतिविधि नियन्त्रणमा टेवा पुग्ने भन्दैं यसको उचित व्यवस्थापनमा स्थानीय सरकारले समेत सहयोग गर्नु बताउनुभयो । विशिष्ट अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले पोस्टको आवश्यकता र भावी योजनाहरुका बारेमा जानकारी गराउनुभयो । नेपाल सरकारले नेपाल भारतसीमाक्षेत्रमा २ सय २१ वटा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट वीओेपी स्थापना गर्ने लक्ष्य लिएको बताउदैें उहाँले सोहि अनुसार लक्ष्य पुरा गर्न ज्यामिरगढी वीओपी स्थापना गरेको उहाँले जानकारी दिनुभयो । देशभर रहेका कुल वीओपी मध्ये ज्यामिरगढी वीओपी १ सय ७१ या १ सय ७२ तथा १ नम्बर प्रदेशको ३५ औं वीओपी रहेको उहाँले जानकारी दिनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापाकोे १ सय ४४ दशमलव २ किलोमिटर क्षेत्रफ खुला सीमा रहेकाले विभिन्न खालका आपराधिक गतिविधि हुने हुँदा यस्ता वीओपी स्थापना गर्दा यस्ता गतिविधिमा समेत कमि आउने बताउनुुभयो । हातहतियार, लागूऔषध मानवबेचविखनलगायतका आपराधिक गतिविधि न्यूनिकरण हुने, सीमाको उचित रेखदेख र राष्ट्रिय सुरक्षालाई असर पार्ने गतिविधि निरुत्साहित गर्र्न राजनीतिक दल, स्थानीयवासीबाट सकरात्मक सहयोगको आवश्यकता पर्ने भएकाले यसलाई पुरा गर्नु सवैको दायित्व रहेको उहाँको भनाई थियो । उद््घाटन कार्यक्रममा मेचीनगर नगरपालिका १५ नम्बर वडाका वडाध्यक्ष राजन भट्टराईलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनानथ लम्साल जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेट क्वाटर गणपति सशस्त्र प्रहरी उपरीक्षक सुभास भण्डारी , जनप्रतिनिधिहरुलगायत सर्वसाधारणको सहभागिता थियो ।

0
सेयर
44
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

सोह्रखुट्टेमा ग्यास सिलिन्डर विस्फोट : ११ जना घाइते [अपडेट]

अर्को समाचार

आज देखि दसैं सुरु

सम्बन्धित समाचारहरु

महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान
खेलकुद

महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान

मेरो मेचीनगर डेस्क
January 15, 2021
मेचीनगरमा स्व अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु
खेलकुद

मेचीनगरमा स्व अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

मेरो मेचीनगर डेस्क
January 15, 2021
मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
फोटो / भिडीयो

मेरो मेचीनगर डट कम उद्घाटनका झलकहरु

सुजन प्रधान
January 14, 2021
मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
मुख्य समाचार

मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन

मेरो मेचीनगर डेस्क
January 14, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
    काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
  • एनएमसीको एटीएम शुरु
    एनएमसीको एटीएम शुरु
  • मेरो मेचीनगर डट कम उद्घाटनका झलकहरु
    मेरो मेचीनगर डट कम उद्घाटनका झलकहरु
  • मेचीनगर नगरपालिकाको श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित
    मेचीनगर नगरपालिकाको श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित
अर्को समाचार
आज देखि दसैं सुरु

आज देखि दसैं सुरु

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz