Thursday, May 6, 2021
- बिज्ञापन -
गृह स्थानीय समाचारकात्तिक ६ गतेसम्म विर्तामोड नगरपालिका बन्द रहने

कात्तिक ६ गतेसम्म विर्तामोड नगरपालिका बन्द रहने

विर्तामोड | कोरोना सङ्क्रमण बढेको कारण जनाउँदै विर्तामोड नगरपालिकाले कात्तिक ६ गतेसम्मका लागि कार्यालय बन्द गरेको छ ।

नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले कार्यालयबाट प्रदान गरिदै आएको सेवाहरु बन्द गर्ने निर्णय गरेको नगरका प्रेस सल्लाहकार तिर्थ सिग्देलले जानकारी दिए ।

अत्यावश्यक सेवा बाहेकका काम बन्द गरिएको नगरका प्रवक्ता अग्नी पाण्डेले बताए । एम्बुलेन्स, दमकल जस्ता सेवा भने चालु रहने छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु