Thursday, July 7, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह स्थानीय समाचार

दमकको आम्दा अस्पताल तीनदिन वन्द

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • October 19, 2020
  • 7:31 PM
  • No Comments
भित्र स्थानीय समाचार, स्वास्थ्य / जीवन शैली
0 0
A A
0
सेयर
28
हेरिएको
Share on FacebookShare on Twitter

दमक। झापाको दमकस्थित आम्दा अस्पताल आजदेखि तीन दिनका लागि बन्द भएको छ । अस्पतालका स्वास्थ्यकर्मीसहित केहि कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक टे«सिङ तथा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पताल तीन दिनका लागि बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डाक्टर प्रकाश शर्माका अनुसार संक्रमण थप फैलिन नदिन आजदेखि तीनदिन सम्मका लागि अस्पतालका सम्पूर्ण नियमित सेवाहरु वन्द भएका छन् । अस्पतालमा दैनिक ५ सय बढी विरामीले उपचार पाउदैआएका छन् ।
दमकमा दिनानुदिन संक्रमण बढ्दै
यसैवीच दमकमा दिनानुदिन संक्रमण बढ्दै गएको छ । आइतबार परीक्षण गराएका १ सय १० मध्ये ५२ जना मध्ये नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीसहितका सामाजिक कार्यमा संलग्नहरुमा एकैसाथ संक्रमण पुष्टि भएको हो ।
यो परीक्षण नीजि स्वास्थ्य संस्थामार्फत गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै त्यसअघि शनिबार परीक्षण गराएका ४० जना मध्ये १६ जनामा कोरोना पुष्टि भएको छ । सरकारी तथ्यांकमा भने यो संख्या समाबेश भएको छैन् । प्रकृयामा केही समय लाग्ने गरेका कारण सरकारी तथ्यांकमा समाबेश हुन समय लाग्ने स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।
दमकमा निजी स्तरबाट परीक्षणको सहजीकरण गरिरहेका प्रकाश अधिकारीका अनुसार अहिले दमकमा दैनिक परीक्षण भईरहेको छ । स्वाव संकलनका लागि विराटगरस्थित न्यूरो अस्पतालका प्राविधिक टिम आउने गरेको उनले वताए । नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहेका अधिकारी,दमक उद्योग वाणिज्य संघका सदस्यहरु मोहन ढकाल,राजकुमार थापा लगायतका उद्यमी तथा व्यवसायीहरु समेत संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट दमकमा एक महिलासहित ६ जनाको मृत्यु भईसकेको जनाईएको छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

कोरोना अपडेट

एकै दिन ११३ जनामा कोरोना संक्रमण पुष्टि

July 6, 2022
अर्जुनधारामा फेरि अर्को मृत हात्ती फेला
दुर्घटना / विपद्

अर्जुनधारामा फेरि अर्को मृत हात्ती फेला

July 6, 2022
रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो (नामसहित)
दुर्घटना / विपद्

रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो (नामसहित)

July 5, 2022
कोरोना अपडेट

कोरोना संक्रमण दर उकालो लाग्दै : एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि

July 5, 2022
नेपाली भान्सामा आयातित तरकारी : एघार महिनामा काँकरभिट्टा नाकाबाट १४ करोड रुपैयाँ भन्दाबढीका हरियो ताजा तरकारी आयात
अर्थ / वाणिज्य

प्लान्ट क्वारेन्टिन सरोकारवाला समन्वय बैठक तथा छलफल भद्रपुरमा सम्पन्न

July 4, 2022
अर्थ / वाणिज्य

नेपाली भान्सामा आयातित तरकारी : एघार महिनामा काँकरभिट्टा नाकाबाट १४ करोड रुपैयाँ भन्दाबढीका हरियो ताजा तरकारी आयात

July 4, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

लालबाबु पण्डितको आक्रोश : उसोभए कर्मचारी र पत्रकारको पनि दसैँ भत्ता कटौती गरौं !

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In