Sunday, June 26, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह स्थानीय समाचार

होल्डिङ्ग सेन्टर हटेकोमा स्थानीय खुसी, प्रशासन भन्छ : हटेको होइन सारेको

  • सि. एन. गौतम सि. एन. गौतम
  • December 1, 2020
  • 10:13 PM
  • No Comments
भित्र स्थानीय समाचार
0 0
A A
0
सेयर
19
हेरिएको
Share on FacebookShare on Twitter

मंसिर १६, काँकरभिट्टा ।।
व्यापक जनदबाव र आम व्यावसायीको लगातारको विरोधपछि झापाको मेचीनगर-६ काँकरभिट्टा स्थित काँकरभिट्टा माविको खेलमैदानमा रहेको होल्डिङ सेन्टर हटाइएको छ । होल्डिङ् सेन्टर हटेपछि स्थानीयले केहि राहत महसुस भएको बताएका छन् । विगत ८ महिनादेखि सञ्चालनमा रहेको होल्डिङ सेन्टरका कारण विद्यालयको पठनपाठनमा समेत असुविधा भएको गुनासो बढेको थियो ।
जिल्ला प्रशासन कार्यालय मातहतमा रहेको होल्डिङ सेन्टरको ब्यवस्थापन सोही अनुसार रहने गरी स्थानान्तरण मात्र गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताउनुभयो ।

डिएसपी पोख्रेलले भन्नुभयो – ‘होल्डिङ सेन्टर हटेको नभई ठाउँ मात्र सारिएको हो, नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई अब नाका मै चेकजाँच एवं अभिलेख राखिन्छ र सोझै गन्तब्यतर्फ पठाउने ब्यवस्था मिलाईने छ ।’
त्यस्तै पर्यटन, होटल तथा यातायात ब्यवसायीले होल्डिङ सेन्टरमा पर्यटक र आगन्तुकसंग मनोमानी ढंगमा भाडा असुल्ने गरेको र ब्यथिति बढेको गुनासो गरेका थिए ।
स्थानीय ब्यवसायीहरुले दैनिक जसो जुलुस, विरोध प्रदर्शन गर्दै आएका थिए ।

होल्डिङ्ग सेन्टर हटेको विषयमा खुसी व्यक्त गर्दै काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मिन बस्नेत भन्नु हुन्छ– ‘कोरोनको माहामरी आएपछि खेलाडीहरुले अभ्यास गर्न पाएका थिएनन् । कोरोनासँग लड्न पनि शरीर तन्दुरुस्त हुन जरुरी हुन्छ त्यसैले होल्डिङ्ग सेन्टर हटेपछि खेलाडीहरुलाई नियमित अभ्यासको माध्यमबाट शरीर फिट गराई कोरोनासँग समेत लड्न सक्ने बनाउने काममा हामी लाग्छौं ।’

त्यसै गरी पर्यटन व्यवसायी एव् प्रदेश नं. १ नाटाका अध्यक्ष उदयकुमार श्रेष्ठ बताउनु हुन्छ– ‘कोरोनाको महामारीले यसै पनि थलिएका स्थानीय व्यापारी समुदायलाई होल्डिङ्ग सेन्टरको नाम भइरहेको अव्यवसायिक गतिविधिको अन्त्य भएको छ । होटल, ट्राभल तथा यातायात, मनी चेन्जर जस्ता बढी प्रताडित यहाँका स्थानीय व्यवसायीहरुलाई राहत मिलेको छ ।’

मेचीनगर होटल व्यवसायी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ भन्नुहुन्छ– ‘मेचीनगरका सम्पूर्ण होटलहरु छिमेकी राष्ट्रबाट आउने पाहुनाहरुमा निर्भर रहेको छ । करोडौंको लगानी गरिएका होटल व्यवसायी र यसमा कार्यरत मजदुरहरु विस्तापित भइरहेको बेला होल्डिङ्ग सेन्टर हटाइनुले राहात महशुस भएको छ । यसले सीमा नाका समेत चाँडै खुल्ने संकेत दिएको छ ।’

मेचीनगरका उद्योगी व्यापारीहरुको छाता संगठन मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषी तिम्सिना बताउनु हुन्छ– ‘देशका अन्य सीमानाकामा पहिल्यै देखि नै सहजताका साथ आवत जावत भैरेहेको बेला काँकरभिट्टा नाकामा चाँही कडाइ भै रहेको थियो । नाकामा कडाइ हुँदा लुकी चोरी र तलमाथिबाट आवत जावत भैरहेको समाचारहरु आइरहेका थिए । आजबाट होल्डिङ्ग सेन्टर हटाउने निर्णयले सीमा क्षेत्रका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई राहात मिलेको छ । म मेची उद्योग वाणिज्य संगको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।’
त्यसै गरी काँकरभिट्टा मा.वि.को खेल मैदानबाट होल्डिङ्ग सेन्टर हटेपछि त्यस स्थानमा नेपाल स्काउट झापाले लगाएको १० वटा टेन्टहरु निकालिएको र एक थान टेन्ट स्वास्थ्य चेक जाँचका लागि भन्सार नाकामा लगाइने नेपाल स्काउट झापाका कार्यक्रम आयुक्त भगिरथ राइले जानकारी दिनु भयो । नेपाल आर्मीको नेतृत्वमा रहेको होल्डिङ्ग सेन्टरमा स्थानीय रोटरी ब्लब अफ काँकरभिट्टा र रोट्रायाक्ट क्लब आफ काँकरभिट्टले २ थान शौचालय, इन्टरनेट र स्यानिटरी प्याड वितरणको व्यवस्था गरिदएको थियो भने सो अवधी भर स्थानीय काँकरभिट्टा सोसाइटी लगायतका विभिन्न संघ संस्थाहरुले निःशुल्क खानाको प्रबन्ध मिलाएका थिए ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

अन्तर्राष्ट्रिय

सन्दर्भः लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : पछिल्लो समय काँकरभिट्टानाका लागूऔषध प्रयोगकर्ता र कारोबारीको रोजाईमा

June 26, 2022
जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना
कृषि

जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना

June 26, 2022
धर्म / संस्कृति

मेचीनगरमा वृहत रक्तदान : ५५ प्रिन्ट रगत संकलन

June 25, 2022
रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय

रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण

June 25, 2022
कचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख
अर्थ / वाणिज्य

कचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख

June 24, 2022
मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ
अर्थ / वाणिज्य

मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ

June 24, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

पत्रकारमाथि भएको आक्रमणको प्रेस क्लब मेचीनगरद्वारा भत्सर्ना

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In