मेचीनगर लेडि जेसीज अध्यक्षमा शुशिला चयन

काँकरभिट्टा । मेचीनगर लेडि जेसीजको सम्पन्न सातौं साधारण सभाले सन् २०२१ को लागि अध्यक्ष चयन गरेको छ ।
मेचीनगर लेडि जेसीजको अध्यक्षमा शुशिला खतिवडा चयन हुनु भएको छ ।सभाले अध्यक्षमा खतिवडा सहित कार्यकारीणी उपाध्यक्षमा अनिता खनाल गुरागाइँ र सुभद्रा नेपाललाई सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन अधिकृत मञ्जु भण्डारी खनालले बताउनु भयो ।

सो कार्यक्रम मेचीनगर लेडि जेसीजको सचिवालय मेचीनगर १० मा अध्यक्ष तुलसा दंगालको सभापतित्व तथा महासचिव शुशिला खतिवडाको सञ्चालनमा साधारण सभा सम्पन्न भएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.