Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

प्रदेश उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन पुस ११ गते हुने

झापा उद्योग वाणिज्य. संघद्वारा अध्यक्षमा घिमिरेको नाम सिफारिश 

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 20, 2020
  • 6:09 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, स्थानीय समाचार
190 2
A A
Share on FacebookShare on Twitter

भद्रपुर ।  नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन सकिएसँगै प्रदेश नं १ मा उद्योगी–व्यसायीबीच चुनावी चहलपहल शुरु भएको छ । यही पुस ११ गतेका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को निर्वाचन हुने भएपछि उद्योगी–व्यसायी माझ चुनावी चहलपहल बढेको हो ।
यसैक्रममा, झापा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेशको आसन्न निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारीका लागि संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार घिमिरेको नाम सिफारिश गर्ने निर्णय गरेको छ ।
संघको सभाहलमा आइतबार अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा सम्पन्न नियमित मासिक बैठकमा कार्यसमितिले मताधिकारसहित घिमिरेको नाम सर्वसम्मत निर्णय गरेको महासचिव पंकज शर्माले बताए । सर्वसम्मत सिफारिश गरिएका घिमिरे दुई कार्यकाल झापा उद्योग वाणिज्य संघको नेतृत्व सफलतार्पूक निर्वाह गरिसकेका परिश्रमी उद्यमी हुन् । मुलुकमा माओवादी द्वन्द्व उत्कर्षमा रहेको बेला संघको अध्यक्ष रहेका घिमिरेले झापालाई बन्दमुक्त क्षेत्र बनाउन निकै प्रयास गरेका थिए । दुई कार्यकाल सकेर संघबाट विदा लिएपछि नेपाल अलैंची व्यवसायी महासंघको संस्थापक अध्यक्ष बनेर अलैंची व्यवसायी तथा किसानलाई गोलबद्ध गरी अलैंची क्षेत्रको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेका घिमिरे स्पष्ट र प्रखर वक्ताका रुपमा पनि परिचित छन् ।

बैठकले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित संघका निवर्तमान अध्यक्ष उमेश डालमियालाई बधाइ–शुभकामना दिएको थियो ।
संघको निर्णयलाई स्वागत गर्दै घिमिरेले आफू सदैव उद्योगी–व्यवसायीको पक्ष र हितमा उभिने गरेको स्मरण गराउँदै प्रदेशको नेतृत्व सम्हाल्ने असर पाए संस्थागत विकास र औद्योगिक–व्यासाियक हितका लागि समर्पित रहने प्रतिक्रिया दिएका छन् । घिमिरेले मतका लागि प्रदेशका मतदाता उद्योगी–व्यसायीसँग आग्रह गरेका छन् ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मानुषी लघुवित्तको आइपिओ खुला
अर्थ / वाणिज्य

सगरमाथा हाइड्रोपावरको आईपीओ खुल्यो

March 22, 2023
मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पौडेल, सचिवमा राई
कोशी प्रदेश

मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पौडेल, सचिवमा राई

March 21, 2023
तेस्रो इण्डो-नेपाल भेट्रान फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई
कोशी प्रदेश

तेस्रो इण्डो-नेपाल भेट्रान फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई

March 20, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

निर्वाचनमा जानुपर्ने राप्रपाको ठहर

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In