वान प्लस मोवाईल अब मेचीमा

 

बिर्तामोड । बिर्तामोडका युवा व्यवसायी सन्तोष उप्रेतीले वान प्लस मोवाईलको मेचीका लागि आधिकारिक बिक्री वितरण गर्न शुरु गरेका छन् ।
लामो समयसम्म विभिन्न व्राण्डका मोवाइलको बिक्री वितरणमा गर्दै आएका उनले उत्कृष्ठ फिचरको मोवाइलको मेची अञ्चलका लागि आधिकारिक डिलर सञ्चालनसंगै बिक्री वितरण शुरु गरेका हुन् ।

 

( युवा व्यवसायी सन्तोष उप्रेती )

शिव वावा इन्टर प्राइजेजका सञ्चालक समेत रहेका उप्रेतीले मेचीमा यो मोवाइलको पहिलो पटक आधिकारिक बितरण शुरु गरेका हुन् । कार्रतोस टेक्नोलोजीले नेपालमा भित्र्याएको यो मोवाईलको आर्कषक तीन मोडल रहेका छन् । एन टेन, नर्ड र वान प्लस एटप्रो उत्कृष्ट फिचर हुन् ।
एन टेन मोवाइलको मूल्य ३९ हजार ४सय ९९ रुपैयाँ रहेको छ । यसमा ६ जीपी ¥याम र १२८ जीवी रोम रहेको छ ।
नर्डको ६३ हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको छ । यसमा १२ जीवी ¥याम्प र २५६ जीवी रोम रहेको छ ।
वान प्लस एटप्रो को एक लाख २५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने १२ जीवी ¥याम्प र २५६ जीवी रोम रहेको छ । तीन वटै मोडलका फोनहरुमा ५ जी नेटवर्क उपलब्ध रहेको बताइएको छ ।
यो मोवाइलको प्रस्तुति विश्व वजारमा उत्कृष्ट भएको र अत्याधिक रुचाइएको कम्पनीका एरिया सेल्स मेनेजर अरुण कुमार थेवेले बताए ।
यस अघि उप्रेतीले होनर र इन्फोकस मोवाइलका मेचीका लागि आधिकारीक विक्रेता हुन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.