Sunday, May 9, 2021
- बिज्ञापन -
गृह सूचना / प्रविधिमेचीनगर नगरपालिकाको श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित

मेचीनगर नगरपालिकाको श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित

काँकरभिट्टा ,पौष २८ । मेचीनगर नगरपालिकाले श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

मेचीनगर नगरपालिकाको सामाजिक विकास शाखा कार्यालयले सोमबार जारी गरेको सूचनामा मेचीनगर नगरपालिकाभित्र स्थायी ठेगाना भइ मेचीनगरभित्र क्षेत्रनिर्माण ,यातायात .उद्योग ,जडान , रंगरोगन ,कृषि ,बागवानी , व्यावसाय क्षेत्रमा शारीरिक काम गर्ने सङ्गठित मजदुरहरुलाई १५ दिनभित्र श्रमिक पञ्जिकरण प्रक्रियामा सामेल हुन अनुरोध गरेको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु