Monday, January 18, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह राजनीति

निवर्तमान सामाजिक विकास मन्त्री घिमिरेद्वारा कार्यकालको प्रगति विवरण सार्वजनिक

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
December 29, 2020
0
in राजनीति, राष्ट्रिय, समाज
0
सेयर
5
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
निवर्तमान सामाजिक विकास मन्त्री घिमिरेद्वारा कार्यकालको प्रगति विवरण सार्वजनिक

विराटनगर । केहि दिनअघि मात्र  राजिनामा दिएका प्रदेश १ का मन्त्रीहरुमध्ये  सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्ना कार्यकालका उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनले २ वर्ष १० महिनाको अवधिमा गरिएको प्रगति सार्वजनिक गर्नुभएको हो ।

मन्त्रालयमा पदभार ग्रहण गर्दा १० वर्षभित्रमा झोला र किताब विस्थापित गरी डिजिटल सिकाई प्रणाली स्थापित गरिसक्ने लक्ष्यलाई पुरा गर्ने क्रममा १ हजार ३१६ वटा विद्यालयहरूमा सूचना प्रविधि प्रयोगशाला निर्माण गरी सूचना प्रविधिको पहुँच पुर्‍याएको उहाँले बताउनु भएको छ ।

ई–एजुकेसन सञ्चालित १०० वटा विद्यालयमा स्मार्ट कक्षा निर्माण, आमा समूह र पूर्व विद्यार्थी समाज गठन र परिचालन गरी डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशभर सञ्चालित प्रयोगशालाहरूको गुणस्तर नियन्त्रण तथा सञ्चालन अनुमति प्रदान गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको , याङ्गशिला, उदयपुर र विराटनगरमा सर्प दंश उपचार केन्द्र स्थापनाका साथै इटहरी, बेलका नगरपालिका, थलाहा ब्यारेक र चारआली ब्यारेकमा सर्प दंश उपचार केन्द्र स्थापना र स्तरोन्नति गरिएको उहाँलेल  जानकारी दिनुभयो  ।

कोभिड नियन्त्रणका लागि थ्री टिको नीति अवलम्बन गरी ( ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट ) को यथोचित प्रबन्ध गरिनुका साथै कोभिड–१९ महामारीसँगको चिकित्सकीय युद्धमा अग्रपङ्क्तिमा खडा भई आफ्नो जोखिम व्यवस्थापन गर्दै अहोरात्र सेवा प्रदान गरी महामारीबाट जनतालाई सुरक्षित राख्ने तथा सङ्क्रमितहरूलाई उपचार गरी निको बनाउने कार्यमा उत्कृष्ट सेवा प्रवाह गरेको उहाँले बताउनुभयो ।

नेपालमै छुट्टै कोभिड अस्पतालको अवधारणा ल्याई अक्सिजन, आइ .सी. यु तथा भेन्टिलेटर सेवा सहित २ सय बेडको अस्पताल स्थापना र सञ्चालन गराएको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।

मोरङको ग्रामथानमा ज्येष्ठ नागरिक ग्राम, मानव सेवा आश्रम र बाल ज्ञान केन्द्र निर्माणका लागि ११ बिघा जग्गा प्राप्त गरिएको र निर्माण प्रक्रिया अगाडि बढेको मानव सेवा आश्रमको भवन शिलान्यास गरी निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।

सन् २०२५ सम्म प्रदेश नं. १ लाई बाल विवाह मुक्त प्रदेश बनाउन “सानै छु अहिले बढ्नु छ मैले, बाल विवाह होइन पढ्नु छ पहिले” प्रादेशिक नारा तय गरी बालविवाह सम्बन्धी प्रादेशिक नीति तर्जुमा गर्न समिति गठन गरिएको, अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यका लागि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा पहिलो चरणमा २७ वटा स्थानीय तहमा यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको, शहीद रङ्गशाला विराटनगरमा रात्रिकालीन समयमा पनि खेलकुद आयोजना गर्न सकिने हेतुले फ्लड लाइट जडान सम्पन्न गरिएको प्रगति उहाँले सार्वजनिक गर्नुभयो ।

श्रमिक समूहमा रोजगारी सिर्जना गर्न स्किम बैङ्क कार्यक्रम लागू गरिएको , भाषा, कला, साहित्यमा लामो योगदान गरेका २६ जना विशिष्ट स्रष्टाहरूलाई पुरस्कृत एवं सम्मानित गरिएको, प्रदेशको ललितकला संरक्षण र संवर्द्धनका लागि कार्यदल गठन गरी गुरुयोजना तर्जुमा गर्न लगाइएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारको अढाई बर्षे कार्यकालको मूल्याङ्कनका लागि प्रदेश १ योजना आयोगले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनमा समेत प्रदेश सरकारका सबै मन्त्रालय र निकायहरू मध्ये सामाजिक विकास मन्त्रालय उत्कृष्ट घोषित भएको उहाँले उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा निवर्तमान मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालय अन्तर्गत समग्र क्षेत्रको मध्यावधि (गत असार मसान्त सम्मको) औसत वित्तीय प्रगति ७१.७७ र समग्र उपलब्धि ७१.८४ प्रतिशत रहेको पनि उहाँले बताउनुभयो ।

( संचार माध्यमको सहयोगमा )

0
सेयर
5
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

साफ फुटबल बंगलादेशमा हुने

अर्को समाचार

वैशाखदेखि फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलले जहाज उडान–अवतरण गर्नसक्ने

सम्बन्धित समाचारहरु

निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन गृहसचिवको निर्देशन
राष्ट्रिय

निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन गृहसचिवको निर्देशन

मेरो मेचीनगर डेस्क
January 17, 2021
वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत
मुख्य समाचार

वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत

मेरो मेचीनगर डेस्क
January 17, 2021
नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने
खेलकुद

नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने

मेरो मेचीनगर डेस्क
January 17, 2021
आगोले नै निभायो मनाङको जङ्गलमा लागेको डढेलो
राष्ट्रिय

आगोले नै निभायो मनाङको जङ्गलमा लागेको डढेलो

मेरो मेचीनगर डेस्क
January 17, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
    एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
  • चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
    चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • रासायनिक विषादीको बिकल्प खोज्न जोड
    रासायनिक विषादीको बिकल्प खोज्न जोड
  • काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
    काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
अर्को समाचार
वैशाखदेखि फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलले जहाज उडान–अवतरण गर्नसक्ने

वैशाखदेखि फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलले जहाज उडान–अवतरण गर्नसक्ने

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz