Thursday, January 21, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह राजनीति

प्रदेश १ मा रस्साकस्सी , कांग्रेस नेता राजिव कोइराला मुख्यमन्त्री बन्न सक्ने

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
January 1, 2021
0
1 min read
in राजनीति, राष्ट्रिय
0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
प्रदेश १ मा रस्साकस्सी , कांग्रेस नेता राजिव कोइराला मुख्यमन्त्री बन्न सक्ने

शुक्रबार, पौष १७ ,२०७७

काँकरभिट्टा । विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएभएपछि प्रदेश १ मा सत्तासमिकरणको लागि रस्साकस्सी चल्दैछ ।

प्रदेश नं १ मा अहिले ९३ जना सांसद मध्ये प्रचण्ड – नेपाल पक्षमा ३७ जना,ओली पक्षमा ३० जना,नेपाली कांग्रेसका २१ जना,संघिय समाजवादीबाट ३ जना,राप्रपा बाट १ जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना सांसद छन ।

प्रदेश सभामा सरकार बचाउन र बनाउन विभिन्न प्रयासहरु भैरहदा मुख्यमन्त्री शेरधन राई सके आफ्नो सरकार जोगाउने नसके कांग्रेसलाई मुख्यमन्त्री दिएर भए पनि सत्तासमिकरण गर्ने निष्कर्षमा पुगेको चर्चा चल्न थालेको छ ।
प्रचण्ड माधव समुहलाई निषेध गर्दै आफ्नो सरकार ढलेको खण्डमा कांग्रेसलाई मुख्यमन्त्री दिने विषयमा छलफल हुबे खुलासा मुख्यमन्त्री राईले गरेका हुन ।

इमेज च्यानल सगको कुराकानीमा राईले कांग्रेसले मुख्यमन्त्री माग गरे छलफल गर्न सकिने बताएको इमेज च्यानल स्रोतले उल्लेख गरेको छ ।

यदि शेरधन राईको मुख्यमन्त्री धरापमा परे कांग्रेसबाट  प्रदेश सभा सदस्य सुनसरी – २ ( ख ) संदिय दलका नेता राजिव कोइराला मुख्यमन्त्री हुने संभावना बलियो देखिन्छ । प्रदेश सरकार गठनका लागि ४७ मत आवश्यक पर्नेमा कांग्रेस र ओली समूह मिले ५१ सांसदको समर्थनमा नयाँ मुख्यमन्त्री चयन हुने निश्चित छ । यदि यसो भएमा कांग्रेसको सुनसरी सभापति समेत रहेका संसदीय दलका नेता राजिव कोइराला प्रदेश नं १ को दोश्रो मुख्यमन्त्री नहोलान भन्न सकिन्न ।

0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन

अर्को समाचार

अब आउने आँधीवेरीले सभापति देउवालाई बहाउन सक्छ : वरिष्ठ नेता रामचन्द्र पौडेल

सम्बन्धित समाचारहरु

विघटित संसद, स्खलित नेकपा, विभाजित कार्यकर्ता : हिमाल दाहाल
अन्तर्वार्ता / विचार / समीक्षा

विघटित संसद, स्खलित नेकपा, विभाजित कार्यकर्ता : हिमाल दाहाल

मेरो मेचीनगर डेस्क
January 21, 2021
शिक्षक श्रेष्ठको हत्यामा संलग्न एक आरोपी पक्राउ
अपराध / कानून

शिक्षक श्रेष्ठको हत्यामा संलग्न एक आरोपी पक्राउ

मेरो मेचीनगर डेस्क
January 21, 2021
भारतबाट ल्याइएको काेराेना खोप कति सुरक्षित ?
अन्तर्राष्ट्रिय

भारतबाट ल्याइएको काेराेना खोप कति सुरक्षित ?

मेरो मेचीनगर डेस्क
January 21, 2021
झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु
मुख्य समाचार

झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु

लक्ष्मी उप्रेती
January 21, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
    डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
  • शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
    शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
  • काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
    काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
  • बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
    बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
  • नयाँ स्टक एक्सचेञ्ज छिट्टै खुल्ने, १० कित्ताको व्यवस्था हट्ने
    नयाँ स्टक एक्सचेञ्ज छिट्टै खुल्ने, १० कित्ताको व्यवस्था हट्ने
अर्को समाचार
अब आउने आँधीवेरीले सभापति देउवालाई बहाउन सक्छ : वरिष्ठ नेता रामचन्द्र पौडेल

अब आउने आँधीवेरीले सभापति देउवालाई बहाउन सक्छ : वरिष्ठ नेता रामचन्द्र पौडेल

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz