यस्तो छ सरकारको २१ बुँदे साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

२५ पौंष, काठमाडौँ : सरकारमा सहभागी राजनीतिक दलहरुको समझदारीका आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार साँझ सार्वजनिक भएको २१ बुँदे साझा कार्यक्रममा लोकप्रिय कार्यक्रमहरु समेटिएका छन् ।
कार्यक्रममा सबै कालखण्डका भ्रष्टाचारका फाइल खोल्नेदेखि सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनेसम्मका विभिन्न कार्यक्रम छन् । सुशासन र आर्थिक समृद्धि केन्द्रित साझा कार्यक्रम सार्वजनिक गर्ने समारोहमा सरकारलाई समर्थन गरेका जसपाबाहेक सबै दलका शीर्ष नेता सहभागी थिए ।

हेर्नुस् पूर्णपाठ:

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पाथिभरा यात्राका क्रममा दुर्घटना : गाडीमा आगलागी हुँदा ४ जनाको मृत्यु, २ घाइते

पाथिभरा मन्दिर दर्शन गर्न जाँदै गरेका तीर्थयात्री सवार गाडीमा भएको भीषण आगलागीमा ४ जनाको ज्यान गएको छ भने २ जना...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.