Monday, January 25, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह राजनीति

राप्रपाको निर्णायक भूमिका रहनुपर्ने  धारणा राख्दै राप्रपा मेचीनगर नगर भेला सम्पन्न

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
January 11, 2021
0
1 min read
in राजनीति, स्थानीय समाचार
0
सेयर
11
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
राप्रपाको निर्णायक भूमिका रहनुपर्ने  धारणा राख्दै राप्रपा मेचीनगर नगर भेला सम्पन्न

मेचीनगर । समसामयिक राजनीतिक बिषय ज्ञान र  देशको विषम परिस्थितिमा राप्रपाको निर्णायक भूमिका रहनुपर्ने  धारणा राख्दै   राप्रपा मेचीनगर समितिको नगर भेला आईतवार सम्पन्न भएको छ ।

मेचीनगर ७ स्थित जोरसिमलमा सम्पन्न सो भेलाले विविध संगठनात्मक निणर्य गरेको नगर सभापति शुशिल आचार्यले बताए।
सो भेलाले मेचीनगर क्षेत्रमा पार्टीको संगठन विस्तार, सदस्यता वितरण र जागरण अभियान संचालन गर्ने निणर्य गरेको आचार्यले चौतारी पोष्ट अनलाइनलाई बताए ।

 

भेलामा राप्रपाका नेता राजेन्द्र लिङ्गदेनले समसामयिक राजनीतिक र राप्रपाको आगामी कार्यक्रमका बारेमा पार्टीको धारणा समेत राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिङ्गदेनले आगामी दिनमा राप्रपाको कार्यक्रमका विषयमा समेत धारणा राखेका थिए । नगर सभापति शुशील आचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रमा राप्रपाका नेता एवं झापा क्षेत्र नं ३ का संघिय सांसद राजेन्द्रप्रसाद लिङ्गदेन प्रमुख अतिथिको रुपमा रहेका थिए भने अतिथिहरुमा प्रदेश सदस्य रमेश दाहाल,देबि दंगाल,जिल्ला सचिव केशव ओझा जिल्ला सदस्य हरु चन्द्र खनाल,सबिना बजगाई,शारदा पराजुली,लोकनाथ लामिछाने, दिपेश राई,पार्टीका अग्रज गौरीलाल श्रेष्ठ,महेन्द्र मल्ल लगायत रहेका थिए भने कार्यक्रमकोसंचालन चन्द्र निरौलाले गरेका थिए ।

0
सेयर
11
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले दिए शुभकामना सन्देश

अर्को समाचार

रोनाल्डोको कीर्तिमानी गोलमा, युभेन्टस विजयी

सम्बन्धित समाचारहरु

युवा मतदाता समेट्न  निर्वाचन आयोग आन्तरिक गृहकार्यमा जुट्यो
मुख्य समाचार

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

मेरो मेचीनगर डेस्क
January 24, 2021
आज मुख्यमन्त्री शेरधन राई र माेडेल ज्याङ्मुकाे विवाह
स्थानीय समाचार

आज मुख्यमन्त्री शेरधन राई र माेडेल ज्याङ्मुकाे विवाह

मेरो मेचीनगर डेस्क
January 24, 2021
कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु
मुख्य समाचार

कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

मेरो मेचीनगर डेस्क
January 24, 2021
चन्द समूहको नेपाल बन्दमा आगजनी
अपराध / कानून

चन्द समूहको नेपाल बन्दमा आगजनी

मेरो मेचीनगर डेस्क
January 24, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव  काठमाडौँ आईपुग्यो
    झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव काठमाडौँ आईपुग्यो
  • घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
    घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
  • भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
    भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
  • अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
    अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
  • ५० कित्तासम्म माग गर्ने सबैले निफ्राको आइपीओ पाउने, बाँडफाँड कहिले ?
    ५० कित्तासम्म माग गर्ने सबैले निफ्राको आइपीओ पाउने, बाँडफाँड कहिले ?
अर्को समाचार
रोनाल्डोको कीर्तिमानी गोलमा, युभेन्टस विजयी

रोनाल्डोको कीर्तिमानी गोलमा, युभेन्टस विजयी

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz