Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

ऋण तिर्न नसकेपछि आत्महत्या : बैंकको दबाब थाम्न नसकेको विराटनगरका व्यापारीको दाबी

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 27, 2023
  • 2:20 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, कोशी प्रदेश, दुर्घटना / विपद्, मुख्य समाचार, राष्ट्रिय
192 2
A A
Share on FacebookShare on Twitter
ऋण तिर्न नसकेपछि आत्महत्या : बैंकको दबाब थाम्न नसकेको विराटनगरका व्यापारीको दाबी

विराटनगर । मोरङका एक व्यवसायीले बैंकको ऋणका कारण आत्महत्या गरेका छन् । विराटनगरमा विद्युतीय सामग्रीको व्यापार गर्दै आएका विराटनगर-३ का ५७ वर्षीय मोहन न्यौपानेले बुधबार आत्महत्या गरेका थिए । इलामका प्रेमप्रसाद आचार्यले व्यवसायमा एकपछि अर्को असफलता र ऋणको चपेटाको कारण देखाउँदै आत्मदाहको घटना सेलाउन नपाउँदै उक्त घटना भएको हो ।

व्यवसायसम्बद्ध संगठनका पदाधिकारीले न्यौपानेले बैंकका कर्मचारीले दिएको दबाब थाम्न नसकेर आत्महत्या गरेको दाबी गरेका छन् ।

न्यौपानेले तीन पानाको ‘सुसाइड नोट’ मा आत्महत्या गर्नुको कारण बैंक दबाबतर्फ संकेत गरेका छन् । उनले बैंक र सहकारीको ऋण र नियमित किस्तासमेत गरेर एक करोड ७५ लाख जतिको हिसाब उल्लेख गरेका छन् ।

परिवारका सदस्यलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘म यो धर्तीमा बाँच्च लायक छैन । साग्रिला बैंकको १.४५ करोड ऋण छ । किस्ता करिब ५ लाख गरेर १.५० करोड छ । सहकारी ५ लाख +५ लाख गरी १० लाख छ । नमस्ते सहकारीमा करिब २.५० दिनु छ । क्रेडिट कार्डको बाँकी करिब ४५००० सिद्धार्थ बैंकमा छ । २ ओटा फर्म छ । अडिटर प्रकाश भट्टराईलाई भनेर बन्द गराउनू । शिखर इलेक्ट्रिक बुबाको नाममा छ । बुबाको रकम फिक्सड डिपोजिटबाट निकालेर अन्यत्र राख्नू । बैंकले रोक्का गर्नसक्छ । शिखर इलेक्ट्रिकको नगरपालिकामा बुझाउन बाँकी छ । करिब ३ लाखको शेयर छ । १० लाखको इन्स्योरेन्स पोलिसि छ । पाँचौ किस्ता बाँकी छ ।’

बैंकले दिएको मानसिक तनावका कारण न्यौपानेले आत्महत्या गरेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

मुलुकभित्रै रोजगारीको सिर्जना र निर्यात प्रवर्द्धनमा योगदान गरिरहेका उद्योगी, व्यापारी र व्यवसायीहरूलाई कामै गर्न नदिने अवस्था राज्यले नै सिर्जना गरेका कारण उनीहरूले आत्महत्याको बाटो रोज्न थालेको रिजालको दाबी छ ।

अध्यक्ष रिजालले बैंकको चर्को ब्याज र किस्ता समयमा भुक्तानी नभएको भन्दै परिवारका सबै व्यक्तिको नाम सञ्चारमाध्यममा सार्वजनिक गरिदिने धम्की बैंकले दिएका कारण न्यौपानेले आत्महत्या गरेको बताए ।

उनले मुलुकमा अहिलेकै प्रणालीका बैंकहरू रहिरहे अर्थतन्त्र सीमित व्यक्तिको हातमा पुग्ने र राष्ट्रिय अर्थतन्त्र नै ‘कोल्याप्स’ हुने भन्दै सबै बैंक राष्ट्रियकरण गर्नुपर्ने बताए ।

विराटनगरमा एक दशकयता विद्युतीय सामग्रीको व्यापारमा संलग्न रहेका न्यौपानेले

घटनाको अघिल्लो दिन सोही बैंकका कर्मचारीहरू उनको पसल शिखर इलेक्ट्रिकमा आएर केही कागजातमा सहीछाप गराएर गएको बताइएको छ ।

बुधबार बिहान न्यौपाने झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । न्यौपानेले बैंकबाट लिएको उक्त ऋण रकम कुन कामका लागि खर्च गरेका छन् भन्ने खुलिसकेको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले कोभिडको महामारी, युक्रेन र रुसको युद्ध, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण देशको आर्थिक अवस्था भयावह रहेको भन्दै यस्तो अवस्थामा व्यवसायीहरूको आत्महत्याका घटनाले थप चिन्तित बनाएको बताए ।

Share36Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण

रविले पार्टीमा भनेका थिए यस्तो अवस्था आउन सक्छ भनेर !

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In