Saturday, June 3, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश कोशी प्रदेश

काँकरभिट्टाको विपी–पुष्पलाल वाटिका उद्घाटनसँगै नगरपालिकालाई हस्तान्तरण

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • May 21, 2023
  • 7:53 PM
  • No Comments
भित्र कोशी प्रदेश, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, समाज, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
काँकरभिट्टाको विपी–पुष्पलाल वाटिका उद्घाटनसँगै नगरपालिकालाई हस्तान्तरण

७ जेठ, काँकरभिट्टा : नेपाली राजनीतिकका दुई शिखर व्यक्तित्वहरुको पूर्णकदको सालिक काँकरभिट्टामा एक कार्यक्रमका बीच मेची नगरनगरपालिकालाई हस्तान्तरण गरिएको छ । काँकरभिट्टा स्थित विपी पुष्पलाल वाटिकामा आज साँझ आयोजित एक कार्यक्रम बीच सालिकको अनावरण सँगै विपी–पुष्पलाल बाटिका तथा सहिद स्मृति प्रतिष्ठान निर्माण समितिले औपचारिक रुपमा मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

ती दुबै नेपाली राजनीतिका महापुरुषहरुको सालिक तथा पार्कको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले रिविन काटेर उद्घाटन गरेका थिए ।

निर्माण समितिले आइतबारबाट पार्क र दुई वटा साइकल नगरपालिकाकालाई हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष रामबहादुर तामाङले पार्क र साइकल मेयर बुढाथोकीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले नेपालको इतिहास बोकेका दुई विपरित विचारका महान नेताहरुको यो शालिकले विशेष महत्व राख्ने बताए । उनले पार्कको संरक्षण गर्न सबैको दायित्व रहेको बताए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्य, प्रदेश एकका निवर्तमान सांसद श्रीप्रसाद मैनाली लगायतले विपी–पुष्पलाल बाटिका र शहिद पार्कका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, नगरका राजनीतिक दलका प्रमुखहरु लगायत स्थानीय समाजसेवीहरुको उपस्तिथि रहेको थियो ।

देशका प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिक नेपालमै पहिलो पटक एकै ठाउँमा पूर्णकदको सालिक काँकरभिट्टामा स्थापना गरिएको समितिको दावी छ ।

२०४८ सालदेखि शिर्ष व्यक्तित्वको नाममा वाटिका स्थापना गरिएको थियो । हरेक वर्ष विप–पुष्पलाल बाटिकामा नेपाली कांग्रेस र नेकपा एमालेले उनीहरुको स्मृतिमा वृक्षारोपण गर्दै आएको छ ।

१२ कठ्ठा जग्गामा फैलिएको सालिक तथा पार्क निर्माणका लागि विराट पर्यटन बोर्डको सदस्य हुँदा मीना पोखरेल उप्रेतीको पहलमा पर्यटन कार्यालय काँकरभिट्टाले चार लाख ६० हजार, मेचीनगर–६ वडा कार्यालयले ५० हजार, मेचीनगर नगरपालिकाले एक लाख ८० हजार, प्रदेश एकका सांसद हुँदा श्रीप्रसाद मैनालीको पहलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट एकपटक तेह्लाख ५० हजार, अर्काे पटक बाइस लाख ३६ हजार र तेस्रो पटक विस लाख, अध्यक्ष तामाङले दुई लाख ५८ हजार ७५८ रुपैयाँ सहयोग उपलब्ध गराइएको समितिले जनाएको छ ।

सो रकमबाट पार्कमा मुख्य बाटोको दुवैतर्फ फुल रोप्ने, ड्रेन निर्माण, बाटोमा टायल्स र मार्वल लगाउने, माइ काँकरभिट्टा लेख्ने, बेञ्च निर्माण, सिढी निर्माण, म्युजिक सिस्टम जडान गर्ने काम भएको छ ।

त्यस्तै बाटिकाको प्रवेशद्वारमा सुरुङगेट, पश्चिम दक्षिणमा भुईतला घर, ट्वाइलेट, पानीको फोहोरा, बाथरुम निर्माण, रंगरोगन, विजुलीतार जडान गरिएको छ । पार्कमा आउने पर्यटकका लागि स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष रामबहादुर तामाङले निर्माण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनकै अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राजेश राउतले गरेका थिए ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने
जलवायु / मौसम

मौसम : अझै केही दिन गर्मी बढ्ने

June 3, 2023
माओवादी केन्द्रले नाम र चुनाव चिह्न फेर्ने
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै

June 3, 2023
भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु

June 3, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०८० साल जेठ २० गते शनिबार)

June 3, 2023
बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कोशी प्रदेश

बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

June 2, 2023
ओलीलाई गगन थापाको जवाफ : मुखमा अँगार भएको व्यक्तिले ओकल्ने कालै हो
मुख्य समाचार

कांग्रेसभित्र पार्टी सुधार चाहने र परिवर्तन हुन नदिने दुई गुट छन् -गगन थापा

June 2, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
बझाङको हिमपहिरोमा एक जनाको शव भेटियो, दुई बेपत्ता

बझाङको हिमपहिरोमा एक जनाको शव भेटियो, दुई बेपत्ता

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In