Sunday, June 26, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

खोज पत्रकारिता प्रशिक्षण शुरु

उठाउने विषय पत्रकारको नजरमा नपरेको नगरप्रमुख आचार्यको भनाई

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • March 20, 2022
  • 3:29 PM
  • No Comments
भित्र प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, विचार / समीक्षा / अन्तर्वार्ता, शिक्षा, सूचना / प्रविधि, स्थानीय समाचार
0 0
A A
0
सेयर
34
हेरिएको
Share on FacebookShare on Twitter
खोज पत्रकारिता प्रशिक्षण शुरु

६ चैत, मेचीनगर :  मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नेपाली सञ्चारमाध्यमले उठाउनुपर्ने थुप्रै विषयवस्तु भए पनि सञ्चारकर्मीले उठाउन नसकेको बताउनुभएको छ ।
सञ्चारमाध्यम र सञ्चारकर्मीको संख्या अत्यधिक भएपनि खोज्नुपर्ने र उठाउनुपर्ने विषय भने सञ्चारमाध्यम र सञ्चारकर्मीको प्राथमिकतामा नपर्नु दुखद भएको उहाँको भनाई थियो ।
आइतबारबाट झापाको मेचीनगरमा शुरु स्थानीय सरकारका सवालहरु विषयक दुईदिने खोज पत्रकारिता प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख आचार्यले अब संख्यात्मकमा भन्दा पनि गुणस्तर समाचार लेखनमा सञ्चारकर्मीहरु लाग्नुपर्ने उहाँको भनाई थियो । सञ्चारकर्मीहरुको संख्या आवश्यकताभन्दा बढी भएको भन्दैं नगरप्रमुख आचार्यले समाचार भने कपि हुने गरेको टिप्पणी गर्नुभयो ।
सञ्चारकर्मीको संख्या मागभन्दा बढी रहेको चर्चा गर्दै नगरप्रमुख आचार्यले नेपाल प्रवेशको पहिलोद्वारकै राष्ट्रिय मुद्घा बन्ने र उठाउनुपर्ने विषय धेरै भएपनि ओझेल परेको उहाँको भनाई थियो । धेरे महत्वपूर्ण कार्यक्रममा सञ्चारकर्मीको उपस्थिती हुने भएपनि खास समयमा उठेर हिड्ने अनि समाचार चाँहि आफ्नै पाराले लेख्ने परम्परा रहेको भन्दैं यसको अन्त्यका लागि अब हरेक पत्रकारले खोज पत्रकारितामा लाग्नुपर्नेमा उहाँको जोड थियो ।
पत्रकारले हरेक विषयका समाचार खोज्नुपर्ने भएपनि अहिले प्रत्येक समाचारका विषयले पत्रकार खोज्ने गरेको उहाँको टिप्पणी थियो । मेचीनगर नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ झापाको आयोजना भएको प्रशिक्षण सोमबारसम्म चल्ने र सहभागी पत्रकारलाई खोज पत्रकार सम्पादक मोहन मैनालीले प्रशिक्षण दिनुहुने छ । प्रशिक्षणमा झापा मेचीनगर नगरपालिका र बुद्घशान्ति गाउँपालिकामा कार्यरत पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको प्रशिक्षणमा ३० जना पत्रकारको सहभागिता रहेको महासंघ झापा शाखाले जनाएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीको सभापतित्वमा भएको कार्यक्रममा प्रेस चौतारी झापाका इञ्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य मोहनकाजी, अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीलगायतले बोल्नुभएको थियो । शाखा सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुशीला संग्रौलाले स्वागत गर्नुभएको थियो ।

 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

अन्तर्राष्ट्रिय

सन्दर्भः लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : पछिल्लो समय काँकरभिट्टानाका लागूऔषध प्रयोगकर्ता र कारोबारीको रोजाईमा

June 26, 2022
जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना
कृषि

जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना

June 26, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल असार १२ गते आइतबार)

June 26, 2022
धर्म / संस्कृति

मेचीनगरमा वृहत रक्तदान : ५५ प्रिन्ट रगत संकलन

June 25, 2022
नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा
अन्तर्राष्ट्रिय

नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

June 25, 2022
गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल
मुख्य समाचार

गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल

June 25, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
झलनाथलाई ओलीको प्रश्न : एमालेले लगाइदिएको जुँगामा ताउ लगाएर बाकस खाली गर्छु भन्ने ?

झलनाथलाई ओलीको प्रश्न : एमालेले लगाइदिएको जुँगामा ताउ लगाएर बाकस खाली गर्छु भन्ने ?

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In