Monday, May 16, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
स्थानीय निर्वाचन २०७९
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

धाइजन स्वास्थ्य चौकीको उद्घाटन : जग्गदातादेखि कर्मचारीसम्म सम्मानित

मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
March 22, 2022
भित्र प्रदेश-१, मुख्य समाचार, समाज, स्थानीय समाचार, स्वास्थ्य / जीवन शैली
0
0 0
0
सेयर
46
हेरिएको
Share on FacebookShare on Twitter
धाइजन स्वास्थ्य चौकीको उद्घाटन : जग्गदातादेखि कर्मचारीसम्म सम्मानित

८ चैत, मेचीनगर : झापाको मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको मंगलबार विधिवत उद्घाटन गरिएको छ । मेचीनगर नगरप्रमुख विमल आचार्यले दुईतले सुविधा सम्पन्न चौकीको उद्घाटन गर्नुभएको हो ।

मेचीनगर ११ का वडाध्यक्ष सन्तोष मेचेको सभापतित्वमा भएको कार्यक्रममा चौकी निर्माणका लागि निःशुल्करुपमा जग्गा उपलब्ध गराउनुहुने जग्गादाता चुडामणि सिटौला, नरेन्द्र मेचे, जगदिश मिन्डा, विशु मेचे, भोजबहादुर कार्की लगायतलाई दोसल्ला पहिर्याएर सम्मान गरिएको थियो ।

चौकी उद्घाटनकै अवसरमा जग्गा व्यवस्थापन, भवन निर्माण, तात्कालिन अवस्थामा कोभिड १९ नियन्त्रण, रोकथाम र आइसोलेशन केन्द्रमा सक्रिय स्वास्थ्यकर्मीहरुलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख आचार्यले सम्मान पत्र प्रदान र दोसल्ला पहिर्याउनुभएको थियो । साथै सेवा निवृत्त महिला स्वास्थ्य स्वयम् सेविका गायत्री आचार्यलाई कदरपत्र सहित विदाई गरिएको कार्यक्रमका सञ्चालक स्वास्थ्यकर्मी दीपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

अहिले स्वास्थ्य चौकीबाट बिरामीको उपचार, गर्भवती परीक्षण, मातृ तथा शिशु सेवा, परिवार नियोजन सेवा, खोप सेवा तथा रोग नियन्त्रणमा क्षयरोग, कुष्ठरोग मलेरियालगायतका क्षेत्रमा सेवा प्रदान गर्ने र निकट भविष्यमा प्रयोगशालाको समेत व्यवस्था हुने स्वास्थ्यकर्मी चौधरीको भनाई छ । कार्यक्रममा बोल्दैं नगरप्रमुख आचार्यले हरेक नगरबासीलाई छिटो छरितोरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय सरकार लागि परेको बताउनुभयो । उहाँले स्वस्थ्य शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले स्थानीय सरकार यी सवै अधिकार आफ्ना नगरवासीलाई उपलब्ध गराउन लागि परेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, भवन निर्माण व्यवस्थापन समितिका सदस्य शान्तिराम चिमरिया, जग्गादाताहरु नरेन्द्र मेचे, जगदिश मिण्डा, भवन निर्माण देखि जग्गा व्यवस्थापनमा सक्रिय पूर्व गाविस सचिव सुदर्शन बराललगायतले बोल्नुभएको थियो ।

कोभिड १९ को महामारीका बखत नगरपािलकाले कोभिड १९ संक्रमितका लागि धाइजन स्वास्थ्य चौकीको भवनमा ३० वटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन केन्द्रका रुपमा तयार गरेको थियो ।

 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर

May 16, 2022
मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)
अन्तर्राष्ट्रिय

मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)

May 16, 2022
बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि
मुख्य समाचार

बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

May 16, 2022
भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता
मुख्य समाचार

भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता

May 16, 2022
बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी
प्रदेश-१

बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

May 16, 2022
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज
अन्तर्राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज

May 16, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
पपुवा न्युगिनीमाथि नेपालको सहज जित, आरिफ र कुशलको अर्धशतक

पपुवा न्युगिनीमाथि नेपालको सहज जित, आरिफ र कुशलको अर्धशतक

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In