Monday, May 16, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
स्थानीय निर्वाचन २०७९
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

प्रदेश नं १ स्तरीय आप्रवासी हकहित संरक्षण सञ्जाल गठन

मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
April 21, 2022
भित्र प्रदेश-१, मुख्य समाचार, राजनीति, समाज, स्थानीय समाचार
0
0 0
8
सेयर
488
हेरिएको
Share on FacebookShare on Twitter
प्रदेश नं १ स्तरीय आप्रवासी हकहित संरक्षण सञ्जाल गठन

७ वैशाख, भद्रपुर : आप्रवासीको हकहितका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन भइरहेका प्रदेश नं १ का ८ जिल्लाका जिल्लास्तरीय प्रतिनिधिहरूको भेलाले प्रदेश नं १ स्तरीय आप्रवासी हकहित संरक्षण सञ्जाल तदर्थ समिति गठन गरेको छ ।
यही बैशाख ५ र ६ गते सम्पन्न भेलाले झापाका लेखनाथ खतिवडाको अध्यक्षतामा २१ सदस्यीय सञ्जाल गठन गरेको हो
हाललाई १५ जना सदस्य टुंगो लागेको सञ्जालको समितिको उपाध्यक्षमा मोरङका सन्तोष लिम्बु र उदयपुरकी शर्मिला थापा, महासचिवमा उदयपुरका राजकुमार घिमिरे, सचिवमा पाँचथरका भगवत राई, कोषाध्यक्षमा सुनसरीकी सुनिता मेहता र सदस्यमा मनमाया निरौला, सबिना श्रेष्ठ, संगिता खड्का, फूलमाया श्रेष्ठ, प्रेम श्रेष्ठ, सोनाम लामा, दिपेन्द्र यादव र जिज्ञासा तामाङ रहेका छन् ।
बाँकी रहेको सदस्य पदमा धनकुटा, ओखलढुंगा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ र सोलुखुम्बु जिल्लाबाट १/१ जना थप गरी ६ महिनाभित्रमा अधिवेशन गर्ने भेलाले निर्णय गरेको छ ।
सो भेलामा नेपालका सन्दर्भमा वैदेशिक रोजगार, यसमा रहेका सकारात्मक तथा नकारात्मक पक्षहरू, वैदेशिक रोजगारीसँग सम्बन्धित विद्यमान ऐन, कानुन तथा तिनको कार्यान्वयनको स्थिति लगायतका विषयमा हेल्भेटास नेपालको तर्फबाट सामी परियोजनाका तालिम संयोजक सनत सापकोटा, सामी परियोजना प्रदेश संयोजक कोपिला दाहाल, परियोजनाका कार्यक्रम अधिकृतहरू रामकुमार कर्ण, उमा पौडेल तथा देवनारायण चौधरीले प्रकाश पारेका थिए ।
प्रदेशस्तरमा उद्योग, श्रम तथा रोजगार मन्त्रालयको स्थापना हुनुले अत्यन्त उत्साहित बनाएको बताउँदै सहभागीहरूले प्रदेशस्तरीय सञ्जालले वैदेशिक रोजगारीको निर्णय लिएका, वैदेशिक रोजगारीमै रहेका व्यक्ति तथा आफन्त साथै वैदेशिक रोजगारीबाट फर्किएर समाजमै पुनस्र्थापना हुने चरणमा रहेका, वैदेशिक रोजगारीको क्रममा विभिन्न समस्यामा परेका प्रदेश नं १ का लाखौं मानिसका लागि काम गर्ने बताएको झापामा सामी परियोजनाको सहजीकरण गरिरहेको संस्था विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक फणिन्द्र दाहालले जानकारी दिए ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर

May 16, 2022
मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)
अन्तर्राष्ट्रिय

मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)

May 16, 2022
बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि
मुख्य समाचार

बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

May 16, 2022
भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता
मुख्य समाचार

भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता

May 16, 2022
बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी
प्रदेश-१

बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

May 16, 2022
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज
अन्तर्राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज

May 16, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
म्यादी प्रहरीको तालीम अन्तिम चरणमा, तालीम पश्चात कार्यक्षेत्र पठाउने तयारी

म्यादी प्रहरीको तालीम अन्तिम चरणमा, तालीम पश्चात कार्यक्षेत्र पठाउने तयारी

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In