Monday, May 16, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
स्थानीय निर्वाचन २०७९
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

पाँच दलीय गठबन्धन लुतो जस्तो-ओली

मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
May 3, 2022
भित्र प्रदेश-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय, स्थानीय समाचार
0
0 0
18
सेयर
856
हेरिएको
Share on FacebookShare on Twitter
पाँच दलीय गठबन्धन लुतो जस्तो-ओली

२० वैशाख, मेचीनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन ‘लुतो’ जस्तो भएको बताएका छन् ।

मंगलबार नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो कुरा बताएका हुन् ।

उनका अनुसार अहिलेको गठबन्धनलाई प्रजातन्त्र आउँदा पनि चिलाउँछ, विकास निर्माण हुँदा पनि लुतो जसरी चिलाउने गरेको छ ।

‘गठबन्धन टुटोस् भन्ने हामी चाहदैनौँ’, अध्यक्ष ओलीले भने–‘गठबनधन भइरहोस् । अब एमालेले देश बनाउन छ ।’ उनले गठबन्धनका प्रमुख नेता बाहेकका सबै नेता तथा कार्यकर्ताहरुलाई एमालेमा आएर राष्टका लागि योगदान गर्न आवह्न समेत गरे ।

घोषणा पत्रका विषयमा माओवादीलाई इङ्गीत गर्दै ओलीले भने–‘एमालेसँग हुँदा माओवादीलाई चाहिएन, अहिले कांग्रेससँग हुँदा पनि माओवादीलाई घोषणा पत्रै परेन ।’

‘तीन तहकै सरकार अब एमालेको बन्छ’, अध्यक्ष ओलीले भने–‘बहुमत मात्र होइन, बलियो बनाउन दुईतिहाई भन्दा बढी मत ल्याएर एमालेले सरकार बनाउछ ।’

अबको सरकार कस्को हो थाहै छ होला भन्दै अध्यक्ष ओलीले मेचीनगरलाई नमुना नगरपालिका बनाउन मलाई र सरकारमा सिधै पहुँच राख्ने गरी मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी र उपमेयरका उम्मेद्वार मिना पोखरेल उप्रेतीलाई जिताउन आग्रह गरेका थिए ।

कार्यक्रममा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्बाङ, पोलिटव्युरो सदस्य अग्नी खरेल लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सकृय सदस्यहरु सुमन भट्टराई, प्रेम राई, कृष्ण मादेन सुब्बा, ईन्द्रकुमार लिम्बु, सन्तोष कार्की र राजन कार्की एमालेमा प्रवेश गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट धर्मराज राजबंशी, कुशल राजबंशी र सुवास राजबंशी लगायत एकदर्जन विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोखरेलले जानकारी दिए ।

 

 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर

May 16, 2022
मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)
अन्तर्राष्ट्रिय

मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)

May 16, 2022
बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि
मुख्य समाचार

बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

May 16, 2022
भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता
मुख्य समाचार

भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता

May 16, 2022
बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी
प्रदेश-१

बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

May 16, 2022
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज
अन्तर्राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज

May 16, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
सात लाख बढी कारोबार गर्नेहरुको सूची तयार पार्दै राष्ट्र बैंक

आयातमा खुकुलो नीति, विलासी वस्तु किन्न खुल्न थाले एलसी

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In