Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

निरज कोइरालाको “आमा” इटहरीमा सार्वजनिक

  • सि. एन. गौतम सि. एन. गौतम
  • June 5, 2022
  • 8:15 AM
  • No Comments
भित्र प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, विचार / समीक्षा / अन्तर्वार्ता, शिक्षा, साहित्य / कला
341 3
A A
Share on FacebookShare on Twitter
निरज कोइरालाको “आमा” इटहरीमा सार्वजनिक

 इटहरी: छन्द कवि निरज कोइरालाको गीतिखण्ड काव्य´आमा’ लोकार्पण भएको छ। लामो समयदेखि इटहरीमा रहेर नेपाली विषय अध्यापन गराउँदै आएका कोइरालाको नयाँ कृति कृति इटहरी पचरुखीस्थित जनजागरण पुस्तकालयमा लोकार्पण भएको हो ।

नेपाली साहित्यमा योगदान पुर्याउँदै आएका पूर्वका दिग्गज साहित्यकाहरुले सयुक्त रुपमा ´ आमा` कृतिको लोकार्पण गरेका हुन् । लोकार्पण कार्यक्रममा टीका आत्रेय, रोहिणी रसिक, रामप्रसाद खरेललगायतद्वारा कवि कोइरालाको व्यक्तित्व र आमा गीति खण्डकाव्यको चर्चा गरिएको थियो ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि महाकाव्यकार डम्बरुबल्लभ भण्डारीले कृति मुनामदनको झल्को खालको रहेको बताए। लोकार्पण समारोहमा बोल्ने वक्ताहरूले आमा गीति खण्डकाव्य पढ्दै गर्दा झ्याउरे छन्द प्रयोग भएका कारण महाकवि देवकोटाको अमर–काव्य मुनामदनको स्वाद र झल्को आउने चर्चा गरेका थिए । झ्याउरे गीतिलयमा सिर्जना गरिएको आमा गीति खण्डकाव्यको भूमिका आत्माराम न्यौपानेले लेखेका छन् भने कृष्णविनोद लम्साल,डा.रामजी तिम्सिना,नन्दलाल आचार्य ,डम्बरुबल्लभ भण्डारी र बिमला पोख्रेलको शुभकामना रहेको छ।

जनजागरण पुस्तकालयको ३८औँ रचना वाचन शृङ्खलाका रूपमा आयोजित सो लोकार्पण कार्यक्रम कालिदासको कोइरालाको सञ्चालन, भैरव सापकोटाको सभापतित्व र टीका मिलनको स्वागत मन्तव्य रहेको थियो।

Share63Tweet40SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
गठबन्धन हुँदा  कांग्रेस महामन्त्री शर्मा सहित यी नेताले टिकट नपाउन सक्छन्

गठबन्धन हुँदा कांग्रेस महामन्त्री शर्मा सहित यी नेताले टिकट नपाउन सक्छन्

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In