Sunday, June 26, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

झापाका १४ कांग्रेस कार्यकर्तालाई कारबाही

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • June 18, 2022
  • 9:01 AM
  • No Comments
भित्र प्रदेश-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय, स्थानीय समाचार
0 0
A A
254
सेयर
1.8k
हेरिएको
Share on FacebookShare on Twitter
यस्तो छ कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिका

४ असार, बिर्तामोड : नेपाली कांग्रेस झापाले १४ नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ।  स्थानीय तह सदस्य निर्वाचनमा पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने र तिनका प्रस्तावक र समर्थक १४ जना कारबाहीमा परेको कांग्रेस झापाका सभापति देउकुमारथेबेले जानकारी दिए।

कारबाहीमा पर्नेहरूमा बिर्तामोड नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने जयराज ढकाल, प्रस्तावक भीमराज प्रसाईँ र समर्थक भरत न्यौपाने, बिर्तामोड ४ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमकुमार खड्का, प्रस्तावक राजकुमार प्रसाईँ र समर्थक उत्तम खनाल छन्।

यस्तै कनकाई नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने धर्म राजवंशी, प्रस्तावक टार्जन राजवंशी, समर्थक वेदप्रसाद राजवंशी, सोही वडामा सदस्य पदमा उठ्ने भूमिप्रसाद पराजुली, फूलकुमार राजवंशी र उनीहरूका प्रस्तावक र समर्थक पनि कारबाहीका परेका छन्।

पराजुलीका प्रस्तावक लैनवहादुर थापा, राजवंशीका प्रस्ताव कमलबहादुर थापा र समर्थक नरेन्द्रबहादुर बुढाथोकीको हकमा यसअघि नै पार्टी केन्द्रमा कारबाहीका लागि सिफारिस भइसकेको विज्ञप्तिमा उल्लेख छ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा १३ (ग) र मिति २०७९ वैशाख १६ र १९ को नेपाली कांग्रेस केन्द्रीय कार्यालयको परिपत्र अनुसार झापा जिल्ला कार्य समितिले मिति वैशाख २४ गते नै बागी उम्मेदवार र प्रस्तावकर समर्थकको सदस्यता खारेजीका लागि प्रमाणसहित केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको जनाइएको छ।

 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

अन्तर्राष्ट्रिय

सन्दर्भः लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : पछिल्लो समय काँकरभिट्टानाका लागूऔषध प्रयोगकर्ता र कारोबारीको रोजाईमा

June 26, 2022
जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना
कृषि

जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना

June 26, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल असार १२ गते आइतबार)

June 26, 2022
धर्म / संस्कृति

मेचीनगरमा वृहत रक्तदान : ५५ प्रिन्ट रगत संकलन

June 25, 2022
नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा
अन्तर्राष्ट्रिय

नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

June 25, 2022
गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल
मुख्य समाचार

गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल

June 25, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
धार्मिक दृष्टिले महत्वपूर्ण पर्यटकीयस्थल श्री पाउ पाथीभरा धाममा तीर्थयात्रीको संख्या बढ्दो

धार्मिक दृष्टिले महत्वपूर्ण पर्यटकीयस्थल श्री पाउ पाथीभरा धाममा तीर्थयात्रीको संख्या बढ्दो

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In