Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • July 23, 2022
  • 4:46 PM
  • No Comments
भित्र प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, विचार / समीक्षा / अन्तर्वार्ता, समाज, साहित्य / कला, स्थानीय समाचार
691 7
A A
Share on FacebookShare on Twitter
साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण

७ साउन, मेचीनगर : साहित्यकार तेराख प्रतिष्ठान मेचीनगर— ९ स्थित धुलाबारी झापाले साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण गरेको छ । प्रध्यापक डाक्टर टंक न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु सुभद्रा भट्टराई अर्याल, पवन राजवंशी, साहित्यकार यज्ञराज प्रसाई प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेललगायतले शनिबार धुलाबारी माध्यमिक विद्यालयको सभाहलमा संयुक्तरुपमा स्मृतिग्रन्थको लोकर्पण गर्नुभएको थियो ।

प्रतिष्ठानले आयोजना गरेको लोकार्पण कार्यक्रममा साहित्यकार मिश्र वैजयन्तीले स्मृति ग्रन्थको समिक्षा गर्दै स्मृतिग्रन्थभित्र साहित्यकार तेजराज खतिवडाको साहित्यिक कृतित्व तथा व्यक्तित्व झल्किने बताउनुभयो । ग्रन्थमा साहित्यकार खतिवडाले जीवनमा भोग्नुभएको सुख दुःखलगायतका विषयलाई चित्रण गरिएको छ । तेराख धेरैका लागि प्रेरणा भएको, उहाँका राम्रा कर्महरुले हामीलाई निरन्तर सिर्जनाको बाटोमा उपमा वा प्रेरणा दिनसक्ने उहाँको भनाई छ । तेराखको भौतिकरुप अब शून्यमा विलिन भैसकेपछि उहाँका चेतन्मय कर्महरु भने उहाँका जीवनका सतत संघर्षकारुपमा हाम्रा बिचमा याथवत रहने बताइएको छ ।

प्रमुख अतिथि प्रध्यापक डाक्टर टंक न्यौपाने साहित्यकार तेजराज खतिवडाले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गदैं उहाँको निधनले एउटा समाज र परिवारलाई मात्र नभएर राष्ट्रलाई नै ठूलो क्षति पुगेको बताउनुभयो । प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले साहित्यकार खतिवडाले नेपाली साहित्यक्षेत्रमा लागेर निक्कै ठूलो मान प्रतिष्ठा आर्जन तथा नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानका कारण पनि हरेक नेपाली जन जनको मुटुमा बस्न सक्नुभएको बताउँदैं उहाँ सधैभरि अमर रहने स्पष्ट पार्नुभयो ।

स्वर्गीय तेजराज खविडाका ज्येष्ठ सुपुत्र समेत रहनु भएका लेखनाथले परिवारजनका तर्फबाट प्रतिष्ठानले स्थापना गरेको अक्षयकोषमा थप १० लाख रुपैयाँको चेक अध्यक्ष शिवकुमार पौडेललाइ हस्तान्तरण गर्नुभएकोे थियो ।

प्रतिष्ठानका सदस्य जय भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु सुभद्रा भट्टराई अर्याल, पवन राजवंशी, साहित्यकार यज्ञराज प्रसाई लगायतले बोल्नुभएको थियो । उहाँहरुले तेराखलाई नारीवादी लेखकको रुपमा लिन सकिने बताउँदैं नारीलाई मात्र प्राथमिकतामा राखेर लेखिएका नौवटा कथा संग्रह मेको प्रेम रहेको र यो नै पहिलो कथाका रुपमा रहेको बताएका थिए । तेराख समाजको यथार्थलाई चित्रण र नारीका मनोभावनालाई मसिनो गरेर कल्पनाले सजाउँदै एउटा सजीव प्रतिबिम्ब उतारेर देखाउन खप्पिस रहेको सहभागी वक्ताहरुले बताएका थिए । तेराख नेपाली साहित्यमा स्थापित नाम भएको र आफ्नै लेखनको स्तरीयताबाट स्थापित भएको बताइएको छ ।

तेराखको जन्म झापाको शान्तिनगरमा भएको, सोहिक्षेत्रको विद्यालयबाट एसएलसी पुरा गरी भारतको वाराणसीबाट आइएस्सी पूरा गरेका एक सशक्त युवा र शान्तिनगर आफैमा राजनैतिक चेत भएको क्षेत्र र सो क्षेत्रका खतिवडा र भण्डारी परिवारहरु प्रजातान्त्रिक आन्दोलनका संवाहक र सामाजिक अभियन्ता रहेको बताइएको छ । विद्यार्थी अवस्थादेखि नै साहित्य सिर्जनामा लाग्नुभएका तेराखका बिसौं कृतिहरु प्रकाशित भइसकेको चर्चा गरिएको थियो । तेजराज खतिवडा एउटा सफल सम्पादक र उहाँले साहित्यिक पत्रिका ४/५ वटा सम्पादन गरेको समेत कार्यक्रममा बताईयो । आँखो, झटारो जस्ता तिख्खर बिचार बोकेका, प्रशासनलाई चुनौती दिने खालका लेख र कविताहरु भएका पत्रिका नडराइकन सम्पादन गर्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष दुर्गादेवि खतिवडाले स्वागत गर्नुभएको कार्यक्रममा डाक्टर खगेन्द्रप्रसाद दाहाल, शिरोसान्दाई, विन्दु दाहाल, गीता सुवेदी नेपाल, टंक ‘विकल्प’ मीना अधिकारीले साहित्यकार तेराखको कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा सहभागी सवैलाई प्रतिष्ठानका कोषाध्यक्ष सुशीला दाहाल खतिवडाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Share128Tweet80SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
मुख्य समाचार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

February 7, 2023
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
कानून / अपराध

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

February 7, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ २४ गते मंगलबार)

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
 मेचीनगरमा पुष्पलालको ४४ औँ स्मृति दिवस

 मेचीनगरमा पुष्पलालको ४४ औँ स्मृति दिवस

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In