Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

क्यान झापाको अध्यक्षमा घिमिरे, सर्वसम्मत नयाँ नेतृत्व चयन

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 3, 2022
  • 3:48 PM
  • No Comments
भित्र प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, सूचना / प्रविधि
188 1
A A
Share on FacebookShare on Twitter
क्यान झापाको अध्यक्षमा घिमिरे, सर्वसम्मत नयाँ नेतृत्व चयन

१७ मंसिर, बिर्तामोड : कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको आज सम्पन्न जिल्ला अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । घिमिरे निवर्तमान कार्यसमितिमा सचिव थिए ।
बिर्तामोडमा आज आयोजित आठौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । क्यानको विधानले शाखाको पहिलो बैठकबाट पदाधिकारीहरु तोक्ने तथा सदस्यहरु मनोनयन गर्ने व्यवस्था गरे अनुसार अधिवेशनले एकजना अध्यक्ष र ८ जना सदस्यहरु चयन गरेको हो ।
क्यान झापाको सदस्यहरुमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ पदेन रहनेछन् । सदस्यहरुमा लोकप्रिय खनाल, विनोद श्रेष्ठ, रोशन बुढाथोकी, योगेश राजवंशी र पंकज पोखरेल निर्वाचित भएका छन् । यस्तै नवनिर्वाचित सदस्यहरुमा सुशिल कडरिया, खगेन्द्र मिश्र र विनोद खनाल रहेका निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र भण्डारीले घोषणा गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष घिमिरेलाई निर्वाचन अधिकृत अधिवक्ता भण्डारीले सपथ गराएका थिए भने निर्वाचित सबैजनालाई निर्वाचन समितिको तर्फबाट पुष्पाञ्जली सिन्हाले प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
क्यान झापा शाखाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य भुपेन्द्र मैनालीको प्रमुख आतिथ्यमा वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न गरिएको हो । साधारणसभामा क्यान झापाको वार्षिक प्रगति प्रतिवेदन सचिव कृष्णप्रसाद घिमिरेले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विनोद श्रेष्ठले वाचन गरी सुनाएका थिए । ती दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।
साधारणसभा उद्घाटन समारोहका प्रमुख अतिथि क्यान महासंघ नेपालका केन्द्रीय सदस्य भुपेन्द्र मैनालीले झापाले गतवर्ष धेरैवटा रचनात्मक कार्यक्रमहरु गरेर उत्कृष्ट जिल्लाको पुरस्कार प्राप्त गरेको स्मरण गराउँदै नयाँ नेतृत्वबाट पनि यस्तै अपेक्षा रहेको बताए । क्यान झापाले स्कूल क्याम्पसमा अध्ययनरत युवामाझ साइवर क्राइम सम्बन्धी तालिम दिएर तथा विभिन्न संघ–संस्थामा आवद्ध ग्रामीण महिलाहरुलाई लेखा प्रणाली व्यवस्थापनमा सहजीकरण गरेर उदाहरणीय काम गरेको धारणा राखेका थिए ।
कार्यक्रममा गोमेन्द्र महाविद्यालयका प्राचार्य डा. रुपक खनालले विगत २२ वर्षदेखि कम्प्युटर शिक्षा प्रवाहमा गोमेन्द्रको योगदानको चर्चा गर्दै क्यानमा आवद्ध अधिकांश युवा सोही शैक्षिक प्रतिष्ठानको उत्पादन भएकोमा गौरव महसुस भएको बताए । सूचना प्रविधिको क्षेत्रमा भविष्यमा अझ फड्को मार्नुपर्ने आवश्यकता औंल्याउँदै डा. खनालले पूर्वाञ्चल विश्वविद्यालयले निकट भविष्यमा सुरु गर्ने एआई कोर्सले युवामाझ आकर्षण बढाउने धारणा राखे ।
साधारणसभामा मन्तब्य राख्दै साझामञ्च डटकमका प्रधान सम्पादक गोपाल काफ्लेले कोरोना महामारी होस् वा अन्य जस्तोसुकै परिस्थितिमा पनि क्यान झापाले रचनात्मक कार्यक्रम गरेर युवाको मन जितेको बताए । क्यानको सदस्यता विस्तारमा ध्यान पुर्याउन कार्यसमितिलाई सुझाव दिँदै उनले एक वर्षमा गरेका कार्यक्रमहरु अनि वित्तीय सन्तुलन मिलाएर सम्पन्न भएको अभियानहरुको प्रशंसा गरेका थिए ।
अधिवेशन अन्तरगत निर्वाचन समितिका सदस्य एभरेष्ट स्मार्ट एजुकेशनका प्रिन्सिपल पुष्पाञ्जली सिन्हालगायतले मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद घिमिरेले सञ्चालन गरेका थिए भने अध्यक्ष राजु श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने कार्यसमितिलाई आभार प्रकट गरेका थिए ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ १६ गते, सोमबार)

January 30, 2023
चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
लैङ्गिक हिंसा व्यवहारमै अन्त्य हुनुपर्नेमा जोड : लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवालाको प्रतिवद्धता र सार्वजनिक अपिल

लैङ्गिक हिंसा व्यवहारमै अन्त्य हुनुपर्नेमा जोड : लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवालाको प्रतिवद्धता र सार्वजनिक अपिल

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In