Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

सुसेलीद्वारा जनिता श्रेष्ठ सहित छ जना नारी प्रकाशकलाई सम्मान

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 24, 2022
  • 1:53 PM
  • No Comments
भित्र प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, समाज, साहित्य / कला, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
सुसेलीद्वारा जनिता श्रेष्ठ सहित छ जना नारी प्रकाशकलाई सम्मान

९ पौंष, मेचीनगर : झापाको सुसेली साहित्यिक परिवारले शनिवार एक कर्मठ महिला प्रतिभा र झर्रो कृतिका छ जना नारी प्रकाशकलाई पुरस्कृत गरेको छ ।

संघर्षपूर्ण जीवन बिताएकी उदाहरणीय महिला जनिता श्रेष्ठलाई रु. १३ हजार नगद राशीको बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार प्रदान गरिएको छ भने झर्रो नेपाली कृतिका श्रष्टा तथा प्रकाशक रहेका छ जना नारी प्रतिभालाई झर्रो प्रकाशकको सम्मान अर्पण गरिएको छ । झर्रो सम्मान पाउनेहरुलाई रु. पाँच हजार नगद समेत प्रदान गरिएको छ ।

कर्मठ महिला पुरस्कार प्राप्त गर्नुभएकी श्रेष्ठ मेचीनगर वडा नं. १० निवासी हुनुहुन्छ । झर्रो प्रकाशक सम्मान पाउनेहरुमा ‘कल्पना र मुनाहरु’की प्रकाशक पार्वती खरेल, ‘झुल्के घाम’की प्रकाशक पार्वती गिरी, ‘तितो मिठो’की प्रकाशक कृष्णा खनाल, ‘धारा धाराका धार’की प्रकाशक जनककुमारी चालिसे र ‘भुइँफुल’की सर्जक तथा प्रकाशक सुभद्रा भट्टराई हुनुहुन्छ ।

पूर्वीनाका काँकरभिट्टालाई केन्द्र बनाएर साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको सुसेली साहित्यिक परिवारले वर्षेनी नारी स्रष्टाहरुलाई पुरस्कृत र कविता गोष्ठी गर्दै आएको छ ।

दुबै पुरस्कार र सम्मानको स्थापना वरिष्ठ साहित्यकार चुडामणि रेग्मी र उहाँकी पत्नी बेदकुमारी रेग्मीले गर्नुभएको हो । आज काँकरभिट्टास्थित देवकोटा पार्कमा भएको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि सहप्राध्यापक मुनाकिरण कोइराला हुनुहुन्थ्यो भने सो अवसरमा नेपाल र भारतका साहित्यकारहरुको जमघट रहेको थियो ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
मेचीनगरद्वारा काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू

मेचीनगरद्वारा काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In