Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

झापाका पालिका उपप्रमुखहरुको सञ्जाल : सिकाइ आदानप्रदान र भूमिका प्रभावकारी बनाउन पाँच बुँदे प्रतिबद्धता

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 30, 2022
  • 6:41 AM
  • No Comments
भित्र प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राजनीति, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
झापाका पालिका उपप्रमुखहरुको सञ्जाल :  सिकाइ आदानप्रदान र भूमिका प्रभावकारी बनाउन पाँच बुँदे प्रतिबद्धता

१४ पौंष, इटहरी : झापाका १५ वटै पालिकाका उपप्रमुखरउपाध्यक्षहरुको दुई दिने भेला पाँच बुँदे साझा प्रतिबद्धता जारी गर्दै बिहीबार मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ ।
पालिकाकोबीच सिकाइ आदानप्रदान र आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पु¥याउन उद्देश्यले उपप्रमुख तथा उपाध्यक्षहरुको सञ्जाल बनाइएको हो । सञ्जालको बैठक हरेक दुई महिनामा गर्ने र विभिन्न एजेन्डामा छलफल तथा निर्णय गर्ने बताइएको छ ।
पहिलो दुई महिनाका लागि सञ्जालको संयोजकमा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । सञ्जालमा १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहेका छन् ।
उपप्रमुखहरुमा बिर्तामोड नगरपालिकाका नगेन्द्रप्रसाद संग्रौला, कनकाई नगरपालिकाका आशा शर्मा शिवाकोटी, दमक नगरपालिकाका रेगिना भट्टराई प्रसाईं, भद्रपुर नगरपालिकाका राधा कार्की, गौरादह नगरपालिकाका जलवर्षा राजवंशी, अर्जुनधारा नगरपालिकाका खड्गमाया पराजुली र शिवसताक्षी नगरपालिकाका नरमाया कार्की रहेका छन् ।
त्यस्तै सञ्जालको सदस्य रहेका पालिका उपाध्यक्षहरुमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाका अञ्जु थपलिया, कमल गाउँपालिकाका प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाका शान्तादेवी शिवाकोटी खरेल, गौरीगञ्ज गाउँपालिकाका पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाका लक्ष्मी मैनाली रहेका छन् ।
पाँच बुँदे प्रतिबद्धता :
– झापा जिल्लाका उपप्रमुखर उपाध्यक्षहरुको सञ्जाल निर्माण गर्दै आपसमा सिकाइ आदानप्रदान प्रकृयालाई निरन्तरता दिनेछौं । सञ्जालमा आलोपालो प्रणाली अनुसार संयोजकको चयन गर्नेछौँ । बैठकको समन्वय सञ्जालको संयोजकमार्फत हुनेछ ।
– सञ्जालको बैठकमा आएका सामुहिक अनुभव र निष्कर्षलाई आ–आफ्ना पालिकाका कार्ययोजनामा समावेश गरेर अघि बढ्नेछौं ।
– आ–आफ्ना पालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरेर कार्यान्वयन गर्नेछौं, उक्त नीति बनिसकेका पालिकामा त्यसको प्रभावकारी कार्यान्वयन गर्नेछौँ । साथै, अन्य कानून, नीति, नियमावली, कार्यविधि, निर्देशिका पनि आवश्यकताका आधारमा निर्माण गर्न तदारुकताका साथ अगाडि बढ्नेछौँ ।
– संघ सरकार, प्रदेश सरकार र आ–आफ्ना स्थानीय सरकारले बनाएका ऐन, नियम नीति, कार्यविधि र निर्देशिका गहिरो अध्ययन गर्नेछौँ, आ–आफ्ना स्थानीय सरकारका कानून, नीति र कार्यविधि उपयुक्तता र आवश्यकताका आधारमा संशोधन गरी अघि बढ्ने छौँ ।
– योजना तथा बजेट तर्जुमा गर्दा लैंगिक उत्तरदायी बजेटको अवधारणा अनुसार तर्जुमा गर्नेछौं । हरेक बर्ष आ–आफ्ना पालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण अवस्थाको परीक्षण गरी त्यसको नतिजा सार्वजनिक गर्नेछौँ ।
सिकाइ आदनप्रदान कार्यशाला :
झापाका १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षको सहभागितामा भएको सिकाइ आदानप्रदान कार्यशालामा भोगिरहेका चुनौति र समस्या र तिनका समाधानका लागि निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल भएको थियो ।
सहारा नेपाल, फेयरमेड र संवाद समूह झापाको सहकार्यमा कार्यशाला भएको थियो । कार्यशालाको सहजीकरण मोहन तिम्सिना, सविता पोखरेल र डा। चन्द्र तिम्सिनाले गरेका थिए । पालिकाको कार्यसम्पादन तथा न्यायिक समितिको काममा पालिकाहरुबीच एकरुपता ल्याउने लगायतका विषयमा छलफल भएको थियो । सिकाइ आदानप्रदान कार्यशाला प्रभावकारी भएको सहभागीले बताएका थिए । कार्यक्रममा फेयरमेडका शोभाराम भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In