Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

अबको राजनीति वामपन्थी र गैर-वामपन्थी दुई ध्रुवमा बाँडिन सक्छ: विश्वप्रकाश शर्मा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 31, 2022
  • 6:22 PM
  • No Comments
भित्र प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राजनीति, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
अबको राजनीति वामपन्थी र गैर-वामपन्थी दुई ध्रुवमा बाँडिन सक्छ: विश्वप्रकाश शर्मा

१६ पौंष, भद्रपुर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको नेपाली राजनीति वामपन्थी र गैरवामपन्थी दुई ध्रुवमा बाँडिन सक्ने आशंका गरेका छन्।

उनले गठबन्धन टुटिसकेपछि अब दुई ध्रुवमा ध्रुवीकरण हुनसक्ने बताए।

उनले वर्तमान राजनीतिक घटनाक्रमले कांग्रेसलाई नवीनतम स्वरूपमा रूपान्तरण भएर देश र जनताको सेवाका लागि अवसर आएको बताए।

भद्रपुर-१० स्थित चन्द्रगढीमा आयोजित बिपी स्मृति प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम निर्वाचनमा पहिलो दल भएर पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था संगठन शुद्धिकरण तथा नेतृत्वमा नवीन सोचका साथ संगठन निर्माणका लागि अवसर भएको बताएका हुन्।

शर्माले सरकारमा नगएपनि राष्ट्रको उन्नतिका लागि काम गर्न कसैले रोक्न नसक्ने भन्दै स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित जनप्रतिनिधिहरूले देश र जनताको उन्नतिका लागि निरन्तर काम गर्न सकिने प्रष्ट पारे।

महामन्त्री शर्माले कांग्रेस रूपान्तरणको चरणमा रहेको भन्दै नेतृत्वले विगतका गल्ती अब नदोहोर्याउने वातावरण बनाएर गतिशील कांग्रेसका लागि निरन्तर लागिरहने संकल्प समेत गरे।

सत्ता स्वार्थमा राजनीति अल्झिँदा राष्ट्रियता कमजोर हुँदै गएको स्मरण गर्दै शर्माले सबै दल राष्ट्रहितका लागि राष्ट्रियताको सवालमा एक हुनुपर्ने समेत प्रष्ट पारे।

उनले देश भए नागरिक हुन पाइने भन्दै छिमेकी नीतिमा समान धारणा लिएर अगाडि बढ्ने हो भने आन्तरिक राजनीतिमा विदेशी चलखेल नहुने समेत स्पष्ट पारे। उनले दुई शक्तिशाली छिमेकी देशसित समान व्यवहार गर्नसके नेपालको आर्थिक उन्नतिमा फाइदा लिन सकिने भन्दै भू–राजनीतिलाई सही परिचालनको वातावरण आवश्यक रहेको बताए।

कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौलाले कांग्रेसको राजनीतिलाई गतिशील बनाउन युवा पुस्ताले हस्तक्षेप गर्न नसकेको भन्दै पुरानो पुस्तालाई सम्मानले विदा गर्दै नयाँ पुस्ताले नेतृत्व खोस्नु पर्ने अवस्था आएको बताए।

यस्तै कार्यक्रममा नेपाली का‌ंग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टराई, सुशिला ढकाल, जिल्ला सभापति देउमान थेबे, क्षेत्रीय सभापति गणेश पोखरेल, पूर्व जिल्ला उपसभापति रामबहादुर कट्टेल, प्रजातान्त्रिक प्राध्यापक संघका उपाध्यक्ष मदन कट्टेललगायतले मन्तव्य राख्दै यथास्थितिमा कांग्रेस चल्न नसक्ने भन्दै दुई महामन्त्रीको काँधमा कांग्रेस रूपान्तरणको अभिभारा आएकोले इमान्दारिताका साथ पूरा गर्न आग्रह गरेका थिए।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७९ साल पौंष १७ गते आइतबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In