Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

रोटरी क्लव अफ सुरुङ्गाले असक्तहरुलाई घर घरमै पुर्यायो व्हील चेयर

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 11, 2023
  • 1:45 PM
  • No Comments
भित्र प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, समाज, स्थानीय समाचार, स्वास्थ्य / जीवन शैली
188 2
A A
Share on FacebookShare on Twitter
रोटरी क्लव अफ सुरुङ्गाले असक्तहरुलाई घर घरमै पुर्यायो व्हील चेयर

२७ पौष , कनकाई :  झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका १३ जना शारिरीक रुपमा अशक्त अपाङगहरुको छनौट गरी क्लवका पदाधिकारीहरुले घर घरमै पुगेर व्हील चेयर वितरण गरेको हो । क्लवले व्हील चेयर वितरणको कार्यक्रमलाई आफ्नो वार्षिक कार्यक्रमको रुपमा राखेर स्थापना वर्षदेखि नै सहयोग गर्दै आएको क्लवका अध्यक्ष खेमप्रसाद प्रसाईले जानकारी दिए ।

व्हील चेयर प्राप्त गर्नेहरुमा कनकाई–३ निवासी भागीरथा संग्रौला, कनकाई–५ निवासी पुर्णप्रसाद भट्टराई र निश्चल मग्रान्ती, कनकाई–६ निवासी हरिमाया मगर, कनकाई– १ निवासी त्रिलोचन भट्टराई, कनकाई– ८ निवासी विधान राजवंशी र चन्द्रप्रसाद राजवंशी, कनकाई–९ निवासी श्रावणीप्रसाद खनाल लगायत रहेको अध्यक्ष प्रसाईले जानकारी दिएका छन् । बाँकी रहेका केही व्हील चेयर वितरणकालागि आर्थिक रुपले विपन्न अशक्त व्यक्तिहरुको पहिचान हुँदै गरेको रोटरी क्लव अफ सुरुङ्गाका सहसचिव रामप्रसाद निरौलाले जानकारी दिए ।

रोट्रयाक्ट क्लव अफ सुरुङ्गा समेतको समन्वय रहेको कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका निवर्तमान अध्यक्ष सुशिलकुमार श्रेष्ठ, पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल, टिकाप्रसाद कट्टेल, सचिव मेनुका उप्रेती लगायत रोट्रयाक्टका पदाधिकारीहरुको सहभागीता रहेको बताइएको छ ।

निस्वार्थ सामाजिक सेवामा अहोरात्र क्रियाशिल रोटरी क्लवले शारिरीक रुपमा अशक्त व्यक्तिहरुलाई व्हील चेयर प्रदान गरेको यो पवित्र कार्यप्रति आँफू अत्यन्तै प्रभावित भएको कनकाई–६ का वडाअध्यक्ष दिर्घवहादुर थापाले बताए । वडा नं.६ निवासी अशक्त हरिमाया मगरलाई व्हील चेयर वितरणको संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय वडाका अध्यक्ष थापाले स्थानीय सरकारको समेत ध्यान नपुगेको संवेदनशिल विषयमा रोटरी क्लवबाट भएको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा आफ्नो वडाको तर्फबाट क्लवसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
आधुनिक बचत सहकारीकाे वार्षिक साधारणसभा सम्पन्न : विभिन्न व्यक्तिहरु सम्मानित

आधुनिक बचत सहकारीकाे वार्षिक साधारणसभा सम्पन्न : विभिन्न व्यक्तिहरु सम्मानित

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In