Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

आज विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री कार्की

माओवादीसहित मन्त्रिमण्डल विस्तारको तयारी

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 13, 2023
  • 10:46 AM
  • No Comments
भित्र प्रदेश-१, राजनीति, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
आज विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री कार्की

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री पदमा नियुक्ति पाएका थिए। आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा कार्कीले विश्वासको मत लिने भएका हुन्।

नेपालको संविधान २०७२ को धारा १६८ को २ बमोजिम मुख्यमन्त्री हुनेले धारा १६८ को ४ बमोजिम पदमा नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्छ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र एकीकृत समाजवादीले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने विषयमा अहिलेसम्म निर्णय गरिसकेका छैनन्।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धप थापाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने वा विपक्षमा उभिने भन्ने निर्णय गर्न अहिले बिहान ११ बजे दलको बैठक बसेर निर्णय गर्ने बताए।

उनले प्रदेश १ को उपसभामुख उठाउने विषयमा पनि सोही बैठकले निर्णय गर्ने जानकारी दिए।

यता एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र राईले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको बताए। पार्टीका प्रदेश र केन्द्रसँग यस विषयमा छलफल गरेपछि मात्र दलले यस विषयमा निर्णय लिने उनको भनाइ छ।

मुख्यमन्त्री पद पाँच वर्ष नै एमालेलाई दिने निर्णयप्रति असन्तुष्ट नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन। तर हिजो (बिहीबार) मात्र माओवादी केन्द्रको संसदीय दलको बैठक बसेर सरकारमा जाने निर्णय गरिसकेको छ।

मुख्यमन्त्री कार्कीले कांग्रेस र एकीकृत समाजवादीले विश्वासको मत नदिए पनि बहुमत पुग्ने अवस्था छ। उनका पक्षमा यसअघि नै ६० सांसद छन्। विश्वासको मतका लागि न्यूनतम ४७ मत मात्र चाहिन्छ।

प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री कार्कीले सम्भवतः आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। जसमा माओवादी केन्द्र पनि सहभागी हुनेछ।

माओवादी केन्द्रबाट जीवन आर्चाय र दुर्गा चापागाईंलाई मन्त्री बनाउने तयारी छ। आर्चाय प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन्।

त्यस्तै एमालेबाट एकजना मन्त्रिमण्डलमा सहभागी हुने भएका छन्। एमालेबाट बुद्धिकुमार राजभण्डारी सहभागी हुने बताइएको छ।

मुख्यमन्त्री कार्कीले गत सोमबार सानो आकारको मन्त्रिमण्डल गठन गरेका थिए। त्यसबेला कार्कीले एमालेका तिलकुमार नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूलाई मन्त्री बनाएका छन्।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
झापा क्षेत्र नं. ३ मा राजेन्द्र लिङ्देन विजयी

राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा जाँदै, उपप्रधानसहित ४ मन्त्रालयमा दाबी

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In