Thursday, July 7, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह धर्म / संस्कृति

रोटरी क्लब अफ काँकरभिट्टाद्वारा नवनिर्मित खानेपानी परियोजना हस्तान्तरण

विद्यालय परिसरमा खानेपानीको ट्याङ्की निर्माणपछि विद्यार्थीरुमा खुशी

  • दुर्गाबहादुर लुइटेल दुर्गाबहादुर लुइटेल
  • June 23, 2022
  • 11:42 AM
  • No Comments
भित्र धर्म / संस्कृति, प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाज, स्थानीय समाचार
0 0
A A
291
सेयर
2.6k
हेरिएको
Share on FacebookShare on Twitter
रोटरी क्लब अफ काँकरभिट्टाद्वारा नवनिर्मित खानेपानी परियोजना हस्तान्तरण

९ असार, मेचीनगरः झापाको मेचीनगर—७ स्थित मदनवस्तीमा अढाईदशकअघिदेखि मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्री कृष्ण प्राथमिक विद्यालयमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई शुद्ध पिउनेको निक्कै अभाव थियो । चैतको टन्टलापुर घामा तिर्खाएका विद्यार्थीहरु विद्यालय नजीकै गएर ट्युवेलको पानी पिएर तिर्खा मेट्न बाँध्य थिए । तर, अब भने यो समस्याबाट विद्यालय मुक्त भएको छ ।

विद्यालय परिसरमा रोटरी क्लब अफ काँकरभिट्टाद्वारा नवनिर्मित शुद्ध पिउने पानी परियोजना आइतबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेपछि यो समस्याबाट विद्यालयले मुक्ती पाएको हो ।

मेचीनगर—७ स्थित मदनवस्तीमा २०५२ सालमा स्थापना भएको मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्री कृष्ण प्राथमिक विद्यालयमा नवनिर्मित शुद्ध पिउने पानी परियोजना विहीबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका वडानम्बर—७ का वडाध्यक्ष प्रलादमणि ओली र रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२१ /०२२ का अध्यक्ष रोहितकुमार बुढाथोकीले संयुक्तरुपमा विद्यालयका प्रधानध्यापक सुवास राजवंशीलाई चिसो पानी पिउन दिएर परियोजना हस्तान्तरण गर्नुभएको थियो ।

रोटरीले विद्यालयमा खानेपानी परियोजना सम्पन्न गरी हस्तान्तरण गरेर यहाँको ठूलो समस्या समाधान भएकोमा विद्यालयका प्रधानध्यापक सुवास राजवंशीले खुशी व्यक्त गर्नुभयो । विद्यालय परिसरमा यस्तो परियोजना निर्माण गरिएकोमा विद्यालय परिवार पनि खुशी छ ।

धेरै कुराबाट समस्या झेलिरहेको आनि कक्षा ५ सम्म पढाई हुने यो प्राथमिक विद्यालयमा ५० जना विद्यार्थी अध्ययनरत छन् । त्यहाँ अध्ययनरत अधिकांश बालबालिका राजवंशी समुदाय तथा चिया, निर्माण, कृषि मजदुरका छोराछोरी रहेको प्रधानध्यापक राजवंशीको भनाई छ । बालबिकासबाट कक्षा २ सम्म सरकारी माध्यमबाट चलेको छ भने बाँकी कक्षा स्थानीय सरकारको भरमा छ ।

मेचीनगर नगरपालिका वडानम्बर—७ तथा रोटरी क्लब अफ काँकरभिट्टाको गरी २ लाख रुपैयाँ बढिमा परियोजना सम्पन्न भएको हो । यसअघि नगरका विभिन्न विद्यालयमा यस्तै परियोजना सम्पन्न गरी हस्तानतरण गरिएको अध्यक्ष बुढाथोकीको भनाई छ ।

३ सय लिटरको स्टिलको ट्याङ्कीसहित ३ वटा धारा जडान गरिएको छ । अध्यक्ष बुढाथोकीका अनुसार वडानम्बर ४ मा रहेको पशुपति मावि र ८ को बालकल्याण माविमा समेत शुद्ध पिउने पानी परियोजना सम्बन्धित विद्यालयलाई हस्तान्तरणको अन्तिम तयारीमा छन् । काँकरभिट्टा माविमा हस्तान्तरण भइसकेको छ ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि वडाध्यक्ष ओलीले रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । रोटरीले यसअघि समेत विभिन्न विद्यालयमा रचनात्मक कार्य गरेको भन्दैं वडाध्यक्ष ओलीले आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउने विश्वास दिलाउनुभयो । उहाँले अब समाज रुपान्तरण र परिवर्तमा सवै लाग्नुपर्ने बताउनुभयो ।

वातावरणका क्षेत्रमा नगरलाई सफा स्वच्छ र स्वस्थ्य हराफरा बनाउन विभिन्न ठाउँमा वृक्षारोपणदेखि उपचारको पहुँचबाट टाढा टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना तथा क्यान्सर जस्तो प्राणघातक रोगका बारेमा चेतना प्रदान गर्ने उद्देश्यले वार्षिकरुपमा रोटरीले विविध कार्यक्रम आयोजना गर्ने गरेकोमा क्लबका प्रोजेक्ट चियर दीपेन्द्रराज पाण्डेको भनाई छ ।

सन् २०२२/०२३ का अध्यक्ष सुजन प्रधानले स्वागत गरेको कार्यक्रममा सन् २०२२/०२३ का सचिव भगिरथ राईले सञ्चालन गर्नुभएको थियो ।

क्लबले शिक्षाका क्षेत्रमा धेरै काम गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत ४ जना, मेचीनगरकै बाहुनडाँगीमा रहेको अर्काे विद्यालयका जेहेन्दार र आर्थिक अवस्था अलि कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा रोटरीले सपिङ कम्पलेक्स परिसरमा महिलाहरुलाई लक्षित गरेर सार्वजनिक शौचालय निर्माण गरेर काम को थालनी गरेको थियो । विस्तारै विस्तारै यसले स्वास्थ्यका क्षेत्रमा समेत हात हालेर सन् १९८५ मा संसारबाट पोलियो उन्मुलन गर्ने दायित्व आफ्नो काँधमा लिदैं १९८८ मा विश्व स्वास्थ्य संगठन, युनिसेफ मिलिण्डा गेट्स फाउण्डेशनलगायतका संस्थाहरुसँग सहकार्य गरेर हाल सम्म ९९ दशमलव ९ प्रतिशत पोलियो संसारबाट उन्मुलन गर्न सफल भएको कार्यक्रममा चर्चा गरिएको थियो ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष, कृष्णकान्त खनियाँ, पूर्व अध्यक्ष राधिका गुरुङ, रोटरियन मेदनीप्रसाद खरेललगायत रोटरीका सदस्यहरु, विभिन्न उद्योगी व्यवसायीहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर शुद्ध पिउने पानी परियोजना सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरेर रोटरी क्लब अफ काँकरभिट्टाले विद्यालयलाई ठूलो गुण लगाएको छ । आगामी दिनमा समेत समाज रुपान्तरणमा रोटरीले उल्लेखिय भूमिका निर्वाह गर्न जरुरी छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुसुरो दाल निर्यात चालु आर्थिक वर्षको एघार महिनामा सन्तोषजनक
अर्थ / वाणिज्य

मुसुरो दाल निर्यात चालु आर्थिक वर्षको एघार महिनामा सन्तोषजनक

July 7, 2022
यस्तो छ नेपाली समयमा अनुसार कतार विश्वकपको खेल तालिका
अन्तर्राष्ट्रिय

यस्तो छ नेपाली समयमा अनुसार कतार विश्वकपको खेल तालिका

July 7, 2022
आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू बिदामा
अर्थ / वाणिज्य

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू बिदामा

July 7, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल असार २३ गते बिहीबार)

July 7, 2022
निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन
कानून / अपराध

निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन

July 6, 2022
भारत नेपाल अन्तराष्ट्रिय बस सेवा सुरु
अन्तर्राष्ट्रिय

भारत नेपाल अन्तराष्ट्रिय बस सेवा सुरु

July 6, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In