Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह धर्म / संस्कृति

मेचीनगरमा वृहत रक्तदान : ५५ प्रिन्ट रगत संकलन

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • June 25, 2022
  • 7:29 PM
  • No Comments
भित्र धर्म / संस्कृति, प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, समाज, स्थानीय समाचार
0 0
A A
122
सेयर
1.5k
हेरिएको
Share on FacebookShare on Twitter

११ असार, मेचीनगर : झापाको मेचीनगरमा शनिबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवन दान भन्ने मुख्यः नारासहित श्री कृष्ण प्रणमी बाइजुराज महिला समिति, नेपाल प्रदेश नमबर १ जिल्ला कार्य समिति झापाको इकाई समिति धुलावारीको आयोजनामा भएको रक्तदानमा ५५ प्रिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक प्रमिला गौतम खनालले जानकारी दिनुभयो ।

५१ औँ पटक रक्तदान गर्नुहुने प्रणामी युवा निर्मल कोइरालाले उद्घाटन गर्नुभएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडको प्राविधिक सहयोग रहेको थियो । सरस्वती आचार्य घिमिरेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि मेचीनगर वडानम्बर— १० का वडाध्यक्ष नारायण खनाल हुनुहुन्थयो ।

श्रीकृष्ण प्रणमी मन्दिर मेचीनगर परिसरमा भएको कार्यक्रममा संकलित रगत नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र झापालाई हस्तान्तरण गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका उपाध्यक्ष कृष्ण बजगाईँ, सत्संग परिषद झापाका अध्यक्ष मिलन बस्नेत, युवा परिषद केन्द्रीय उपमहासचिव सुभाश रिजाल, बाइजुराज झापा अध्यक्ष मीरा ओली लगायतले रगतको महत्वका बारेमा प्रकाश पार्नुभएको हो । रगतको मुल्य नहुने र सबैभन्दा ठूलो दान नै रक्तदान भएको उहाँहरुको भनाई थियो । आफुले दान गरेको रगतबाट कसैको जीवन बच्छ भने त्यो भन्दा ठूलो दान अरु केही नहुने उहाँहरुको भनाई छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले समेत रक्तदान गरेको थियो । टहलदास मैनाली, अनिल ढुङ्गाना, मदन अधिकारी, मोहन अधिकारी, डक्टर तिर्थराज आचार्य, दुर्गा खतिवडा, रेनुका डाँगी, सविता भण्डारी, अनिता बंशल, सीता पुरीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन शीला सापकोटाले गर्नुभएको संयोजक खनालले बताउनुभयो ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022
विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्द
कानून / अपराध

इमिस अद्यावधिक नगरेका वीरगञ्जका १३ सामुदायिक र ६० बढी संस्थागत विद्यालय कालो सूचीमा

August 8, 2022
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने
अन्तर्राष्ट्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने

August 8, 2022
साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिने
अर्थ / वाणिज्य

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा मै हुने

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७९ साल असार १२ गते आइतबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In