Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह धर्म / संस्कृति

पर्वमा अनावश्यक तडकभडक नगर्न नगर उपप्रमुखको सुझाव

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • August 24, 2022
  • 5:13 PM
  • No Comments
भित्र धर्म / संस्कृति, प्रदेश-१, मनोरन्जन, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, समाज, स्थानीय समाचार, स्वास्थ्य / जीवन शैली
737 7
A A
Share on FacebookShare on Twitter
पर्वमा अनावश्यक तडकभडक नगर्न नगर उपप्रमुखको सुझाव

८ भदौं मेचीनगर : मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले आफ्नो परम्परा एवम् सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्वद्र्घन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महंगा गतिविधि गर्न नहुनेमा जोड दिनुभएको छ ।

बुधवार झापाको मेचीनगर ४ को बाहुनडाँगीमा आयोजित तिज मिलन कार्यक्रममा बोल्दैं प्रमुख अतिथि न्यायिक समिति संयोजक समेत रहनु भएका नगरउपप्रमुख उप्रेतीले चाडपर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियनत्रण गरी असल संस्कारको विकास गर्दै जानुपर्नेमा उहाँको जोड थियो ।

समाजिक व्यवहार सुधार ऐन, २०३३ र सामाजिक सुधार नियमावलीले धार्मिक, सामाजिक तथा साँस्कृति पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमित गरेको स्पष्ट पार्नुभयो । कोही कसैले अनावश्यक तामझाम, तडकभडक र खर्चिलो हुने गरी कुनै पनि पर्वहरुको कार्यक्रमहरु आयोजना गर्नुनहुने उहाँले बताउनुभयो ।

मेचीनगर नगरपालिका वडानम्बर —४ को सहयोगमा महिला समूह मेचीनगर —४ ले सामुदायिक भवनमा आयोजना गरेको कार्यक्रमा विशिष्ट अतिथि मेचीनगर नगरपालिका वडानम्बर —४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले अब हरेक महिला आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।

बजार टोल विकाश संस्थाको अध्यक्ष सीतादेवी सिहंको अध्यक्षतामा भएको कार्यक्रममा वडाभरिका टोल विकास संस्थाहरुकोतर्फबाट गोरेटो टोल विकास संस्थाका अध्यक्ष ऐश्वर्य सुवेदीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न पकवान भोजन गराउनुका साथै तीजका गीतमा नृत्य प्रस्तुत गरिएको थियो । रीना पाचकोटीले सञ्चालन गरेको कार्यक्रममा सहभागी सबैलाई टुकादेवी भण्डारीले स्वागत गर्नुभएको थियो ।

 

Share137Tweet86SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
मुख्य समाचार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

February 7, 2023
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
कानून / अपराध

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

February 7, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ २४ गते मंगलबार)

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
पोखराका भूमिहीन दलित र सुकुम्बासीलाई निस्सा दिन सुरुआत

पोखराका भूमिहीन दलित र सुकुम्बासीलाई निस्सा दिन सुरुआत

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In