Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह धर्म / संस्कृति

पाउ पाथीभरामा वर्षमा कराेडाैँ रूपैयाँकाे कारोबार : यसकाे विकाश र प्रवर्द्धनमा स्थानीय सरकार लाग्ने

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • December 26, 2022
  • 4:06 PM
  • No Comments
भित्र धर्म / संस्कृति, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राजनीति, राष्ट्रिय, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
पाउ पाथीभरामा वर्षमा कराेडाैँ रूपैयाँकाे कारोबार : यसकाे विकाश र प्रवर्द्धनमा स्थानीय सरकार लाग्ने

 १२ पुस, मेचीनगर : झापाकाे मेचीनगरस्थित धार्मिक एवम् पर्यटकीय स्थल श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबर्द्धन समितिले एकवर्षमा एक कराेड रूपैयाँभन्दा बढीकाे कारोबार गरेकाे छ । समितिकाे आर्थिक वर्ष २०७८/२०८० काे स्वतन्त्र लेखापरीक्षककाे प्रतिवेदन अनुसार त्याे वर्ष एक कराेड ३३ लाख ४५ हजार ३ सय ९३ रूपैयाँकाे कारोबार गरेकाे छ । आजीवन सदस्य, पुजीँगत सहयाेग अनुदान, सहयाेग प्राप्त, दानपेटीकाबाट, जिन्सी सामाग्री बिक्री , टीका भेटी, गरगहना, बैंकबाट प्राप्त लगायतका स्राेतबाट समितिले आर्थिक काराेवार गरेकाे समितिका काेषाध्यक्ष प्रकाश बास्ताेलाले जानकारी दिनुभयाे । समितिमा हुने खर्च घटाएर अहिले बैंक माैज्दात ४८ लाख ८० हजार ८ सय ८ तथा नगद माैज्दात ७६ हजार ८ सय १८ गरि कुल ४९ लाख २७ हजार ६ सय २६ रूपैयाँ रहेकाे समितिका सहसचिव अर्जुनकुमार थेवेले जानकारी दिनुभयाे ।

हरेक साताकाे शनिबार र मंगलबार श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन क्षेत्रमा पूजापाठ र पाथीभराकाे दर्शन गर्न आउने भक्तजनकाे भीड लाग्ने समितिका अध्यक्ष तीलकप्रसाद गिरीकाे भनाई छ । झापा जिल्लाभित्र धार्मिक आस्था र संस्कृतिकाे धराेहरकाे रूपमा चिनिएका पुरातात्त्विक महत्वका स्थलहरू धेरै रहेका र तीमध्ये काँकरभिट्टादेखि १२ किलोमिटर पश्चिम र बिर्तामोडदेखि ६ किलोमिटर पूर्वमा रहेकाे मेचीनगर चारआलीकाे आफ्नै महत्व रहेकाे अध्यक्ष गिरीकाे भनाई छ । नेपाल बहुभाषिक ,बहुधार्मिक एवम् बहुसाँस्कृतिक विविधताले भरिपुर्ण देश नेपालमा विभिन्न धार्मिक आस्था र संस्कृतिकाे धराेहरका रूपमा विभिन्न धार्मिक तिर्थस्थल एवम् पर्यटकीय क्षेत्रहरू रहेकाे उहाँकाे भनाई छ । यहाँ हजाराैँकाे संख्यामा आन्तरिक एवम् वाह्य पर्यटकहरूलाई आकर्षण गर्दैँ आईरहेकाे र पाथीभरा नामसँग जाेडिएका धार्मिक स्थल पर्यटनकाेलागि एउटा गतिलाे गन्तव्य बन्न सकेकाे समितिकाे दावी छ । दुर्लभ वटवृक्ष आकर्षक एवम् विभिन्न देवीदेवताका आकृति नवद्वारले भरिपुर्ण हेर्दैँ देवीदेवताकाे बास रहेकाे अनुभूति हुन्छ । त्यस अनाैठाे वृक्षलाई समाजका अगुवा धार्मिक व्यक्तित्व, गुरु, पुराेहित, साधु, सन्त एवम् समाजका लब्ध प्रतिष्ठित व्यक्ति, १००८ श्री जगत गुरु बालसन्त माेहनशरण, देवाचार्य श्री १००८ महामण्डलेश्वर हेमान्नद गिरीजी महाराज,  व्यासाचार्य धर्मगुरू श्री किशाेर गाैतम , पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वमन्त्री महेश आचार्य, श्री शंकर भण्डारी , साहित्यकार , समालोचक माेदनाथ प्रश्रित, सांसदहरू,  नेतागण, जगन्नाथ पुरी पिठाधिस अनन्त विभुषित जगतगुरू शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती जि महाराजकाे २०७९ साल वैशाख ८ गतेका दिन धाममा आगमनलगायत विभिन्न समयमा गरि हजाराैँ दर्शनार्थीहरूकाे उपस्थित भईसकेकाे याे स्थान शक्तिपीठकाे केन्द्र भएकाे छ र सबै भक्तहरूकाे अवलाेकनबाट वृक्षमा अलाैकिक दैवीशक्ति रहेकाे बताईएकाे छ ।

विभिन्न धर्मग्रन्थमध्ये पुराणहरूमा वर्णन अनुसार देवीकाे दाेस्राे पाउ मैदानी भागमा पर्न गएकाे उल्लेख छ । बृक्षमा देवीकाे नाैद्वार एवम् पाउकाे आकृति पनि स्पष्ट देखिने भएकाे हुँदा यसक्षेत्रलाई पाउ पाथीभराकारूपमा लिनुपर्ने धार्मिक भए अनुसार यस पाउ पाथीभरा मन्दिरमा परिणत भएकाे छ । यसक्षेत्रमा रहेकाे फुलबासा नदी करीब १ सय मिटर उत्तरमा बगेकाे छ । धर्मग्रन्थ अनुसार उत्तरवाहिनी नदीकाे महत्व रहेकाे व्यख्या गरिएकाे छ । यस्ताे संरक्षणकाे लागि कदम उठाउनु आवश्यक ठानेर सामाजिक, साँस्कृतिक , धार्मिक र वातावरणीय सम्पदाकाे पहिचान र संरक्षण गर्न सम्बन्धित नगरपालिकासँग माग गरिएकाे छ ।

मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पाेखरेल उप्रेती श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटकीय क्षेत्रका कारण मेचीनगर नगरपालिकाकाे पहिचान झन ठुलाे रहेकाे र यसैका कारण मेचीनगरकाे नाम सबैतिर चर्चित रहेकाे बताउनुहुन्छ । यसकाे संरक्षण र विकाशकालागि स्थानीय सरकारले जस्ताेसुकै सहयाेग गर्ने उहाँहरूकाे प्रतिवद्धता व्यक्त गर्नुभयाे । समितिले यसक्षेत्रभित्र पर्ने मेचीनगर र अर्जुनधारा नगरपालिकाका विभिन्न वडाका १०१ वर्षसम्मका १४ जना ज्येष्ठ सदस्यलाई नगद ३ हजार रूपैयाँ, दाेसल्लाले सम्मान गरेकाे छ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ १६ गते, सोमबार)

January 30, 2023
चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा शपथग्रहण

राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा शपथग्रहण

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In