Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह धर्म / संस्कृति

तमु ल्होसारमा नगरका तमु समुदायसँगै नाचे स्थानीय सरकार प्रमुख उपप्रमुख

सम्मान र सास्कृतिक कार्यक्रमसहित ल्होसार सम्पन्न

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • December 30, 2022
  • 2:39 PM
  • No Comments
भित्र धर्म / संस्कृति, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, समाज, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
तमु ल्होसारमा नगरका तमु समुदायसँगै नाचे  स्थानीय सरकार प्रमुख उपप्रमुख

१५ पुस, मेचीनगर : मेचीनगरका गुरुङ तम, समुदायले शुक्रबार २६०७ औँ तमु ल्होसार पर्व विविध कार्यक्रम गरी मनाएका छन् । ‘तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाएका हुन् ।

तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद मेचीनगरले ङाग्युर देछछेन छयोलिङ गुम्बा मेचीनगर ७ मा आयोजना गरेको कार्यक्रमको उद्घाटन मेचीनगर नगरउपप्रमुख मीना पोखरेल उप्रेती र संविधानसभा सदस्य उषा गुरुङले संयुक्तरुपमा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दैं नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले तमु गुरुङ समुदायको यस पर्वले सबै नेपालीमा उत्साह र उमंग कायम गरी आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिल्ने विचार राख्नुभयो । तमु ल्होसारजस्ता राष्ट्रिय पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइबीच आपसी सद्भाव, बन्धुत्व र एकताको भावना वृद्धि गर्न मद्दत गर्ने उल्लेख गर्दै नगरप्रमुख बुढाथोकीले नेपालमा विविध जातजातिले मनाउने यस्ता चाडपर्वले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताउनुभयो ।

उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश भएकाले एकले अर्काको कला, संस्कृति, पहिचान, परम्परा लिपी भाषाको सम्मान गर्ने गरेको समेत स्पष्ट पार्नुभयो । गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्ष आरम्भ दिनका रुपमा समेत मनाउने गरेका छन् । आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ भएको बताउदैँ नगरप्रमुख बुढाथोकीले यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दैं उपप्रमुख मनिा पोखरेल उप्रेतीले सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेको बताउनुभयो । नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने भन्दैं उपप्रमुख उप्रेतीले आउने नयाँ पुस्तालाई समेत आ आफ्नो पहिचान, कला, संस्कृति लिपी भाषा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक भएको र हाम्रो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी रहेको उहाँको भनाई थियो । भाषा, संस्कृति, भेषभूषा र संस्कार नै लोप भए आफ्नो पहिचान नै समाप्त हुने भएकाले यसको संरक्षणमा जुट्न उहाँले सवैमा आग्रह समेत गर्नुभयो ।

आयोजक परिषदका अध्यक्ष सुभाष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य उषा गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष ओमप्रकाश खापुङ, मेचीनगर नगरपालिका वडानम्बर—७ का वडाध्यक्ष प्रल्हादमणि ओली,लगायतले बोल्नुभएको थियो । सचिव होमराज गुरुङले सञ्चालन र परिषदका उपाध्यक्ष प्रकाश गुरुङले शब्दमार्फत स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा तमु कलाकारहरुले आफ्नो पहिचान र कला झल्किने भेषभुषामा साँस्कृतिक कार्यक्रम गरेका थिए भने तमु समुदाय ज्येष्ठ सदस्य ८० वर्षीय केशरबहादुर गुरुङ र ८९ वर्षीया चन्द्रमाया गुरुङलाई सम्मान गरिएाके थियो ।

दुवैलाई नगरउपप्रमुख उप्रेती र संविधानसभा सदस्य गुरुङले संयुक्तरुपमा दोसल्लासहित सम्मान पत्र प्रदान गर्नुभएको थियो । गुरुङहरुको नयाँ वर्ष आजबाट सुरु हुन्छ । यही नयाँ वर्षलाई स्वागत गर्न गुरुङ समुदायले हरेक वर्षको पुस १५ मा तमु ल्होसार पर्व मनाउँदै आएका छन् ।

‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको परिषदका अध्यक्ष सुभाष गुरुङलेजानकारी दिनुभयो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
कम्बोडियाको होटलमा आगलागी हुँदा झापा बिर्तामोडका एक युवाको दुःखान्त : १२ तल्लाबाट हाम्फाल्नुअघि छोरासँग मुटु चिर्ने संवाद

कम्बोडियाको होटलमा आगलागी हुँदा झापा बिर्तामोडका एक युवाको दुःखान्त : १२ तल्लाबाट हाम्फाल्नुअघि छोरासँग मुटु चिर्ने संवाद

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In