Thursday, March 4, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह समाज

तीन दिनदेखि मेचीनगरकी एक किशोरी सम्पर्कविहीन

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
February 18, 2021
0
1 min read
in समाज
0
सेयर
20
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
तीन दिनदेखि मेचीनगरकी एक किशोरी सम्पर्कविहीन

धुलावारी । मेचीनगर-९ मागुरमाडीकी २० वर्षीया किशोरी आशा लिम्बू तीन दिनदेखि बेपत्ता भएकी छन् ।

स्थानीय कविशिरोमणि माविमा गएको मंगलबार सरस्वती पूजामा सहभागी भएर निस्किएपछि दिउँसोबाट उनी परिवारसँग सम्पर्कविहीन भएको दाजु मिलन लिम्बूले बताए । ‘पूजा गर्न भन्दै बिहान स्कूल गएकी थिइन्, १० बजेतिर साथीहरुसँगै घर आएर खाना खाएपछि फेरि स्कूलतिरै गइन्’ उनले भने, ‘११ बजेतिर उनलाई एक अपरिचित व्यक्तिले कल गरेको कुरा उनका साथीहरुले सुनाए ।’

आशाका साथीहरुको भनाई उदृत गर्दै उनी भन्छन्, ‘फोन गर्ने केटा मान्छे थिए, हामीले चिनेनौँ, उनले आशालाई धुलाबारी मोडतिर बोलाउँदै थिए, त्यसपछि उनी २ बजेतिर सिटी सफारी चढेर गइन् ।’

मेचीनगर-९ स्थित हरि आधारभूत विद्यालय नजिकै घर भएकी आशा कविशिरोमणि माविको कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् । आमा द्रोपदाका अनुसार बेपत्ता भएकी ती किशोरीको मानसिक अवस्था कमजोर रहेको छ । आमा द्रोपदाले भनिन्, ‘उनको बोली तोते छ, जोसुकैसँग छिट्टै घुलमिल हुने बानी छ, ललाइफकाई गर्दा जता भन्यो त्यतै हिँड्छिन् ।’

५ फुट २ इञ्च उचाइ भएकी, गहुँ गोरो वणर्की उनले परिवारसँग सम्पर्कविहीन हुनुअघि कालो जिन्स पाइन्ट, कालो बुट (जुत्ता), कालो धर्का भएको सेतो टि-सर्ट, गलामा १ तोलाको सुनको सिक्री र कालो धागोले उनेको बुट्टी लगाएकी आमा द्रोपदाको भनाई छ ।

बेपत्ता भएकी आशाको खोजीका लागि माइती नेपाल काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिइएको बताउँदै दाजु मिलनले खोजी कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

0
सेयर
20
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

११औ स्थापना दिवसको अवसरमा रोटरी काँकरभिट्टाद्वारा नवनिर्मित खानेपानी परियोजना हस्तान्तरण

अर्को समाचार

मेचीनगरमा एकैदिन २८४ जनाले लगाए कोरोनाविरुद्को खोप

सम्बन्धित समाचारहरु

लिङ्ग परिवर्तन गर्दै पुरुषबाट महिला भएकी सञ्जीवनीले पाइन् नागरिकता
राष्ट्रिय

लिङ्ग परिवर्तन गर्दै पुरुषबाट महिला भएकी सञ्जीवनीले पाइन् नागरिकता

मेरो मेचीनगर डेस्क
March 4, 2021
नौ लाख रुपैयाँ मुल्यका अवैध सामान पक्राउ
अर्थ / वाणिज्य

नौ लाख रुपैयाँ मुल्यका अवैध सामान पक्राउ

मेरो मेचीनगर डेस्क
March 1, 2021
महाशिवरात्री पर्वमा झापाको अर्जुनधारा धाममा ताण्डव नृत्य प्रतियोगिता हुने
धर्म / संस्कृति

महाशिवरात्री पर्वमा झापाको अर्जुनधारा धाममा ताण्डव नृत्य प्रतियोगिता हुने

मेरो मेचीनगर डेस्क
February 28, 2021
पाँच वर्षभित्रमा दमकमा औद्योगिक पार्क बन्ने ः ओली
अर्थ / वाणिज्य

पाँच वर्षभित्रमा दमकमा औद्योगिक पार्क बन्ने ः ओली

मेरो मेचीनगर डेस्क
February 28, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • जहदा भेट्रान फूटबल क्लब विजयी
    जहदा भेट्रान फूटबल क्लब विजयी
  • अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
    अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
  • एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
    एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह

अर्को समाचार
मेचीनगरमा एकैदिन २८४ जनाले लगाए कोरोनाविरुद्को खोप

मेचीनगरमा एकैदिन २८४ जनाले लगाए कोरोनाविरुद्को खोप

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz