Sunday, June 26, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह खेलकुद

एन्फाको चार वर्षे नयाँ नेतृत्वका लागि आज मतदान

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • June 20, 2022
  • 6:40 AM
  • No Comments
भित्र खेलकुद, मुख्य समाचार, राजनीति, राष्ट्रिय
0 0
A A
244
सेयर
1.9k
हेरिएको
Share on FacebookShare on Twitter
एन्फाको चार वर्षे नयाँ नेतृत्वका लागि आज मतदान

६ असार, काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको चार वर्षे नयाँ नेतृत्वका लागि आज केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ। उद्घाटन सत्रपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ।

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्यानलसहित चुनावी मैदानमा छन्। यस्तै फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल पनि अध्यक्षको आकांक्षी छन्।

एक वरिष्ठ उपाध्यक्ष पदका लागि शेर्पा प्यानलबाट शिक्षित पराजुली र ४ उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा उम्मेदवार छन्।

नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का र उपाध्यक्षमा विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडा उपाध्यक्षको उम्मेदवारी छ। ​

एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेकोमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका कृष्ण मुरारी गुरुङले उम्मेद्वारी फिर्ताको घोषणा गरिसकेका छन्। एन्फा निर्वाचनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ।
कुल ८७ मतदाता रहेकोमा पछिल्लो समय सिन्धुली र भक्तपुर जिल्ला पनि निर्वाचनमा सहभागी नहुने र सिरहा जिल्लाको मताधिकार बदर हुने भएपछि ८४ मतदाता हुनेछ। जसअनुसार जिल्लाबाट ४२, ए डिभिजनका १४ क्लब , बी डिभिजनका ११ र सी डिभिजनका ९ क्लब तथा राष्ट्रिय लिगमा छनोट भएका ४
मोफसलका क्लब तथा ४ वटा संघ मतदानमा सहभागी हुनेछन्।

 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

अन्तर्राष्ट्रिय

सन्दर्भः लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : पछिल्लो समय काँकरभिट्टानाका लागूऔषध प्रयोगकर्ता र कारोबारीको रोजाईमा

June 26, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल असार १२ गते आइतबार)

June 26, 2022
धर्म / संस्कृति

मेचीनगरमा वृहत रक्तदान : ५५ प्रिन्ट रगत संकलन

June 25, 2022
नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा
अन्तर्राष्ट्रिय

नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

June 25, 2022
गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल
मुख्य समाचार

गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल

June 25, 2022
ग्यास र पेट्रोलियम पदार्थको भाउ बढ्यो
अर्थ / वाणिज्य

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्याे

June 25, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
प्रदेश १ र गण्डकीमा भीषण वर्षाको सम्भावना

आज देशका केही भागमा मेघ गर्जनसहित वर्षा हुने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In