६ असार, काठमाडौँ : एन्फा अध्यक्षमा झापाका पंकज विक्रम नेम्बाङ निर्वाचित भएका छन् । उनले वर्तमान अध्यक्ष कर्मा छिरिङ्ग शेर्पालाई पराजित गरेका हुन् । एन्फा निर्वाचन सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ ।

अध्यक्ष
उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक
सुजन प्रधान
प्रधान सम्पादक
दुर्गाबहादुर लुइटेल
सम्पादक
लक्ष्मी उप्रेती