Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

विश्वकपः समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 30, 2022
  • 2:50 AM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार
188 1
A A
Share on FacebookShare on Twitter
विश्वकपः समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा

१५ मंसिर : कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा प्रवेश गरेका छन् ।

स्टेडियम नाइन सेभेन फोरमा सम्पन्न समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिना समूह ‘सी’ को विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो ।

पराजित भएपनि पोल्यान्ड गोल अन्तरमा मेक्सिको लाई पछि पार्दै समूह उपविजेताका हैसियतले अन्तिम १६ प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलिएन एलभरेजले गोल गरे ।

खेलको ३९औं मिनेटमा पाएको पेनाल्टि सदुपयोग गर्न नसक्दा अर्जेन्टिना अग्रता लिन चुकेको थियो ।

पोल्यान्डका गोलकिपर ओज्सिज सजजेस्नीले पेनाल्टि बक्स भित्र लियोनेल मेसीलाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टि पाएको थियो । सोहि पेनाल्टिमा मेसीले गरेको प्रहार सजजेस्नीले उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४६औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

एलभरेजले ६७औं मिनेटमा गोल गरेसँगै अर्जेन्टिनाले २–० को नतिजमा जित पक्का गरेको हो ।

समूह ‘सी’ कै अर्को खेलमा साउदीअरबलाई २–१ गोलको नतिजमा पराजित गरेपनि मेक्सिको पोल्यान्डसँग गोल अन्तरमा पछि परेपछि बाहिरिएको छ ।

जितसँगै अर्जेन्टिनालो प्रि–क्वार्टरफाइनलमा समूह ‘डी’ को उपविजेता अस्ट्रेलियाको समना गर्नेछ । यस्तै, पोल्यान्डले सोहि समूहको विजेता फ्रान्ससँग खेल्नेछ ।

विश्वकप दावेदार मानिएको अर्जेन्टिनाले पहिलो खेल साउदीअरबसँग २–० गोलको नतिजामा पराजित हुँदै खराब सुरुआत गरेको थियो । दोस्रो खेलमा मेक्सिकोलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिनाले अन्तिम १६ पुग्ने सम्भावना जिवितै राखेको थिया ।
उतारचडावपूर्ण रहेको अर्जेन्टिनाको समूह चरण यात्रामा जितसँगै ६ अंक जोडेर शिर्ष स्थानमा रहयो ।

पहिलो खेल मेक्सिकोसँग गोलरहित बराबरीमा खेलेको पोल्यान्डले दोस्रो खेलमा साउदीअरबलाई २–० गोलको नतिजमा पराजित गरेको थियो ।

 

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७९ साल मंसिर १४ गते बुधबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In