Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

विश्वकप : यी हुन क्वाटर फाइनल प्रवेश गर्ने अन्तिम आठ टिम

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 7, 2022
  • 7:24 AM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
एकदिन अघि सर्‍यो कतार विश्वकप

२१ मंसिर, मेचीनगर : विश्वकप २०२२ का अन्तिम आठवटा टिम तय भएका छन् । ब्राजिल, क्रोएसिया, अर्जुनटिना, नेदरल्याण्ड, मोरक्को, पोर्चुगल, इंगल्याण्ड र फ्रान्स गरी ८ टिमले प्रि–क्वाटर फाइनल चरण पार गर्न सफल भएका छन् ।
नेदरल्याण्डले अमेरिकालाई ३–१ गोलले पराजित गरी क्वाटर फाइनलको यात्रा तयगरेको थियो भने अर्जुनटिनाले अस्ट्रेलियालाई २–१ ले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै फ्रान्सले पोल्याण्डलाई ३–१ ले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको थियो । यता इंग्ल्याण्डले सेनेगललाई ३–० गोल अन्तरले हराउदै अन्तिम आठमा आफूलाई सुरक्षित गरेको थियो । क्रोएसिया र जापान बीचको खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा क्रोएसिया भाग्यमानी सावित हुँदै जापानलाई ३–१ गोलले हराउदै क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

त्यसैगरी ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराएर अन्तिम आठमा प्रवेश पाएको छ । हिजो भएका प्रि–कवाटर फाइनलका अन्तिम दुई खेल मध्ये स्पेन र मरक्को बीच बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुट आउटमा स्पेनलाई स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ भने अर्को खेलमा पोर्चुगलले स्वीजरलैण्डलाई ६–१ को फाराकिलो गोल अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ ।

यसरी विश्वकपको प्रि–क्वाटर फाइनल समीकरण पुरा भएको छ भने क्वाटर फाइनलका खेलहरु २३ गतेबाट सुरु हुनेछन् ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
कांग्रेस नेता सिटौलाको वारेसनामामार्फत उम्मेदवारी दर्ता

काँग्रेसमा तेस्रो धारको रुपमा सक्रिय रहेको कृष्णप्रसाद सिटौला समूह अहिले बाहिर

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In