अन्तर मा.वि. फूटबल : अरुणोदय आवासीय मा.वि. र धुलाबारी मा.वि. विजयी

२७ मंसिर, काँकरभिट्टा : काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरद्वारा आयोजित दोस्रो मेचीनगर स्तरीय अन्तर माध्यमिक विद्यालय अण्डर–१६ फूटबल अन्तर्गतआज भएको पहिलो खेलमा अरुणोदय आवसीय मा.वि काँकरभिट्टाले अरनीको मा.वि. मेचीनगर ७ लाई पाराजित गरेको छ ।
त्यसतै आजै भएको दोस्रो खेलमा धुलाबारी मा.वि.ले हिमालयन अंग्रेजी मा.वि. धुलाबारीलाई पाराजित गरेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.