Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह खेलकुद

अन्तर मा.वि. फूटबल : काँकरभिट्टा मा.वि. र इष्ट होराइजन मा.वि. सेमी फाइनलमा प्रवेश

  • दुर्गाबहादुर लुइटेल दुर्गाबहादुर लुइटेल
  • December 14, 2022
  • 5:41 PM
  • No Comments
भित्र खेलकुद, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, शिक्षा, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
प्याब्सन मेचीनगरको गीत तथा नृत्य प्रतियोगिता सुरु

२८ मंसिर, मेचीनगर : झापाको मेचीनगरमा भइरहेको अन्तर मा.वि. फूटबलको क्वाटर फाइनलमा काँकरभिट्टा मा.वि. र इष्ट होराइजन मा.वि. धुलाबारी सेमी फाइनलमा प्रवेश गरेका छन् । काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा भइरहेका मेचीनगर स्तरीय अन्तर मा.वि. फूटबलको आज भएको खेलमा काँकरभिट्टा मा.वि.ले विद्या विकास एकाडेमी बाहुण्डाँगीलाई २–० गोल अन्तरले पाखा लगाउँदै सेमी फाइनलमा ठाउँ पक्का गरेको छ ।

काँकरभिट्टा मा.वि.का लागि खेलको १४ औं मिनटमा प्रनिश राईले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ३९ औं मिनेटमा काँकरभिट्टाकै विनय दनुवारले थप १ गोल गर्दै अग्रतालाई दोब्बर पार्न सफल भएका थिए ।

खेलको म्यान अफ दि म्याच काँकरभिट्टा मा.वि.का विनय दनुवारलाई प्रदान गरिएको काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरका महासचिव लाक्पा तामाङ्गले बताए ।त्यस्तै आजै भएको दोस्रो क्वाटर फाइनल खेल इष्ट होराइजन धुलाबारी र अंशु एकाडेमी बाहुण्डाँगी बीच भएको थियो । खेलको निर्धारित समयावधिमा दुबै टिमबाट गोल हुन नसके पछि पेनाल्टी सुट आउटमा इष्ट होराइजन धुलाबारीले अंशु एकाडेमी बाहुण्डाँगीलाई ५–३ गोल अन्तरले हराएर सेमी फाइनल प्रवेश गरेको छ । दोस्रो खेलको म्यान अफ दि म्याच इष्ट होराइजनका गोल किप्पर दिप्सन खनाललाई प्रदान गरिएको छ ।

भोलिको खेल धुलाबारी मा.वि. र जनता मा.वि. तेलपानी बीच हुने आयोजक समितिका अध्यक्ष मिनबहादुर वस्नेतले बताए ।

यही पौष ५ गते सम्म सञ्चालन हुने खेलमा मेचीनगरका १२ वटा टिमले सहभागिता जनाएका छन् । विजेता टिमले नगद रु. २० हजार र उपविजेत टिमले नगद रु. १० हजार – प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले नगद रु.३ हजार, सर्वाधिक गोलकर्ता खेलाडीले रु.२ हजार ५ सय, उत्कृष्ट गोल रक्षक खेलाडीले नगद रु. २ हजार, उदयीमान खेलाडीले नगद रु. १ हजार ५ सय र फाइनल खेलको म्यान अफ दि म्याचले नगद रु. १ हजार प्राप्त गर्ने काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मिनबहादुर वस्नेतले मेरो मेचीनगरलाई बताउनु भयो ।

 

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७९ साल मंसिर २९ गते बिहीबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In