Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह खेलकुद

अन्तर मा.वि. फूटबलको उपाधि इष्ट होराइजनलाई

  • दुर्गाबहादुर लुइटेल दुर्गाबहादुर लुइटेल
  • December 20, 2022
  • 6:09 PM
  • No Comments
भित्र खेलकुद, प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
अन्तर मा.वि. फूटबलको उपाधि इष्ट होराइजनलाई

५ पौंष, मेचीनगर : काँरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरद्वारा आयोजित दोस्रो मेचीनगर स्तरीय अन्तर मा.वि. फूटबलको उपाधि इष्ट होराइजन मा.वि. धुलाबारीले जितेको छ । आज भएको फाइनल खेलमा गांगा मेमोरियल नकलबन्दा र इष्ट होराइजन धुलाबारी बीच निधारित समयमा  १/१ गाेलकाे बराबरी भएपछि इष्ट होराइजन मा.वि.ले गंगा मेमोरियल मा.वि. नकलबन्दालाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले हराउदै उपाधि रक्षा गरेको हो । विजेता टिमले नगद रु.२० हजार, ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता टिम गंगा मेमोरियलले नगद रु.१० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता टिमलाई प्रदान गरिएको दोस्रो पुरस्कार युवा समाजसेवी सजित तामाङ्गले सौजन्य गर्नु भएको थियो । प्रतियोगिताको म्यान अफ दि म्याचको पुरस्कार सागर धिमाललाई प्रदान गरिएको छ । उनले नगद रु.१ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उदयीमान खेलाडीको पुरस्कार काँकरभिट्टा मा.वि.का प्रनिश राईलाई प्रदान गरिएको छ । उनले नगद रु.१ हजार ५ सय, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतिया्ेगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार काँकरभिट्टा मा.वि.का जीवन चौधरीलाई प्रदान गरिएको छ । उनलाई नगद रु.२ हजार ५ सय, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलडाीको पुरस्कार निष्पक्ष बराललाई प्रदान गरिएको छ । उनले नगद रु.३ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । विजेताहरुलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रमुख अतिथि प्रदेश नम्बर १ क का प्रदेश सभा सदस्य गोपाल तामाङ्ग, वडा नम्बर ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ्ग, वडा नन्बर ४ का पूर्व अध्यक्ष नविन बराल, काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरका सल्लाहकार संयोजक गंगालाल गुरुङ्ग, युवा समाजसेवी सजित तामाङ्गले प्रदान गर्नुभएको थियो । प्रतियोगितामा विशिष्ट अतिथि काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरका सल्लाहकार संयोजक गंगालाल गुरुङ्ग, विशिष्ट अतिथि झापा जिल्ला फूटबल संघका महासचिव शेरबहादुर वस्नेत, काँकरभिट्टा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरुङ्ग, युवा समाजसेवी डम्बर खवास, फूटबल प्रशिक्षक दिपक कार्की लगायतको उपस्थिति रहेको थियो ।
काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरको अध्यक्ष मिनबहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरका महासचिव लाक्पा तामाङ्गले गर्नु भएको थियो ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
जनचाहनाअनुसार काम गर्न सकिएन: मुख्यमन्त्री राई

जनचाहनाअनुसार काम गर्न सकिएन: मुख्यमन्त्री राई

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In